
काठमाडौं, १६ पुस / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चो’री भएपछि हलभित्रको प्रवेशमा क’डा इ गरिएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चो’री भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चो’री भएकाले प्रवेशमा क’डाइ गरिएको छ । महाधिवेशन स्थलमा फोटो पत्रकार बाहेकका अन्य पत्रकारहरुलाई समेत प्रवेशमा क’डा इ गरिएको छ ।
प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेपछि मात्र मिडिया सेन्टरमा प्रवेश दिने दिइने छ । महाधिवेशनस्थलमा सीसीटिभी भए पनि ब’न्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ । न्यु’ज कारखाना बा’ट ।