मंगलबार २३ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १६ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर ३१ तारीख पौष कृष्णपक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी अनुराधा नक्षत्र शूल योग तैतिल करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा राक्षस योग रा’क्षस नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु प्रदोषव्रत, राष्ट्रिय मेलमिलाप दिवस ।

मेषः नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कम’जोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछो’डिएका आफन्तजनसँग भेटघाटको अवसर जु’ट्नेछ । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नस’क्ता दुः’ख पाइनेछ ।

बृषः सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धो का हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा स’म्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ ।

मिथुनः आम्दानीका नयाँ स्रोत फे’ला पर्नेछन् । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखा’रता आउनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।

कर्कटः अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर खर्चिलो काम थाल्नाले धेरै रकम जुटा’उनुपर्ने हुन सक्छ ।

सिंहः पहिलेका कम’जोरी बाहिर आउनाले प्रतिष्ठामा सम’स्या पर्ला । स’म्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहु’न सक्छ । आ’ध्यात्मिक चेतनाले धर्म’कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्य कम’जोर रहनाले सोचेको उपलब्धि तत्काल नपा’इएला । साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।

कन्याः आक’स्मिक खर्चले अर्थ अ’भाव देखापर्न सक्छ । स्वास्थ्य कम’जोर रहनाले चिता’एको काम पूरा गर्न नसकिएला । न्यू’न उपलब्धिमा चि’त्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सका’रात्मक संकेत प्राप्त हुनेछ । आफन्तबाट टा’ढिनुपर्ला ।

तुलाः नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको ब न्ध न कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न भौतिक वस्तुहरू जु’टाउन सकिनेछ । आयआर्जनका विविध स्रोत फे’ला पर्नेछन् ।

बृश्चिकः मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । रो’किएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रति’स्पर्धाको दौड जिताउन सक्छ ।

धनुः नयाँ कामको प्र’स्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा क’मजोर देखिनाले काम दोहो’र्याउनुपर्ला । स्वा’स्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहु’न सक्छ ।

मकरः प्रति’स्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । जटि’ल काम समेत सम्पादन हुनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझे’दारसँग असम’झदारी देखिने हुँदा सज’ग रहनुहोला । सम’स्या नि’म्त्याउन सक्छ । आ’श्वासन दिनेहरूले प्रतिब’द्धता पूरा नग’र्न सक्छन् ।

कुम्भः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दा’म, इ’नाम र प्रतिष्ठा कमाउने बेला छ । प्रती’क्षित नति’जाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

मीनः चुनौ’तीपूर्ण जि’म्मेवारी व’हन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । समयमा वचन पुर्याउन नस’क्ता अरूले आ’लोचना गर्न सक्छन् । बेसु’रमा बोल्ने बानीले वाद’विवाद नि’म्त्याउन सक्छ । परिस्थितिले पनि स्वतन्त्रतामा बा’धा पुर्याउला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ मा’र्गतर्फ अग्रसर भइनेछ ।

८८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया