
काठमाडौँ / नेकपा माओवादी केन्द्रको काठमाडौँमा जारि महाधिवेशनमा अध्यक्ष प्रचण्डको ‘नेपाली समाजवादको बाटो’ नामक प्रतिवेदन माथि नेता राम कार्कीले पुरक प्रस्ताव पेश गरेका छन् ।
नेता कार्कीले प्रचण्डले प्रस्तुत प्रतिवेदनमा दर्जनौ प्रश्न उठाउदै सं’घियता कार्यन्वयनमा दलहरुले रवैया प्रस्तुत गरेको बताएका छन । उनले भनेका छन् ” मेयरलाई ९० लाखको गाडी दिएर विहेभोजमा जानका लागि हामीले संघीयता ल्याइदिएको होइन ।”
कार्कीको प्रतिवेदनमा जनप्रतिनिधिले संघियतालाई सुविधा उपभोग गर्ने साधन बनाएको र अधिकारको दुरुप’योग गरेको भन्दै संघियता बु’ख्याचा मात्र हुने तर्फ सचेत गराएका छन् ।
‘जनप्रतिनिधिले लाखौको गाडी चढेर आफ्नो निजि काम , विवाह र पार्टीमा जाने गरेको तर जनतालाई अधिकारसम्पन्न गरौं र संघियताको मर्म बुझाउने गरि काम नग’रेको भन्दै कार्कीले अस’न्तुष्टि जनाएका छन् । न्यु’ज पि एन पि नेपाल बा’ट ।