बुधबार २४ जेठ २०८०

एजेन्सी, १४ पुस / यदि तपाई आफ्नो छालालाई ब्राइट र टाइ’ट बनाउन चाहनुहुन्छ भने दिनको सुरुवात एक गिलास मनतातो पानीबाट गर्नुहोस् । यसले शरीर भित्र भएको नरा’म्रो पि’शाव र मललाई बा’हिर फा’लीदिन्छ र अनुहारमा चमकता दिन्छ । यसको साथै केही प्रकारका रो’गहरुबाट पनि छुट’कारा पाइन्छ ।

पानी पि’एपछि आफ्नो अनुहारलाई चिसो पानीले सफा गर्नुहोस् । यसले तपाईको र’गत प्र’वाहलाई केही समयको लागि ति’व्र बनाउँछ । यसो गर्दा अनुहारमा ज’मेको फो’होर पनि ह’ट्छ । चिसो पानीले छालालाई टा’इट बनाउछ र अनुहारको बनावटमा पनि सुधार ल्याउछ ।

चिसो पानीले अनुहार सफा गरेपछि केही पनि अनुहारमा लगाउन प’र्दैन। धेरै महि’लाहरुले अनुहार धोए लगत्तै मोश्चाइराइजर, क्रिम वा मेकअप प्रोडक्ट प्रयोग गर्छन् । यस्तो गर्दा छालाले राम्रोसँग सा’स लिन पाएको हुँ’दैन । यसकारण बिहान १/२ घन्टाको लागि कुनै क्रिम नल’गाएर छा’ड्नु पर्छ ।

छालालाई भित्र र बाहिर दुवैमा हाइड्रेट गर्न नदि’ने खालको पे’य पद्धार्थ बिहान पि’उनु पर्छ । जसले हाम्रो छालालाई फाइदा पुग्छ । चिया पिउनु अगाडी जीरा, कागती र मह पानी पि’उन सकिन्छ । कुनै पनि फेसप्याक वा मास्क धेरै समयसम्म लगाएर राख्न हुँ’दैन । रिपो’र्टर्स नेपाल बा’ट ।

६३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया