बिहिबार १८ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १४ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर २९ तारीख पौष कृष्णपक्ष दशमी तिथी स्वाती नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा धु्रम योग रा’क्ष स नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु दिशिपूजा ।

मेषः धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमीका तथा साथीभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढेर प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्र’स्ताव आउने तथा आम्दानीमा वृद्धि हुनेछ ।

वृषः भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्री’य घ’ट्ना नघ’ट्ला भन्न सकिन्न । अध्ययनमा मन नजा’ने हुनाले अरुभन्दा पछि परिने चि’न्ताले स’ताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँ’दा ए’क्लोपनको महशुस हुनेछ । एक’ल तथा साझेदारी व्यवसायमा समय दिन नस’क्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।

मिथुनः भौतिक सम्पत्ती तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । माया प्रेम सफल भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौ’तिक सम्पत्ती हात पार्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत अधि’कार स्थापित गर्न सकिनेछ ।

कर्कटः स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फ’स्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रति’स्पर्धीलाई कि’नारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

सिंहः सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फ’स्टाएर जानेछ । अध्ययनमा ध्यान जाँदा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयत्न्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । अदा’लती नि’र्णयहरु तपाईकै प’क्षमा स’म्पादन हुनेछन् ।

कन्याः साथीभाई तथा आफन्तसँग मन मु’टाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलो’चनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टा’डिनु पर्दा मनमा छट पटी र अशा’न्ति छाउँनेछ । अन्य व्यापारमा म’न्दी आउने भएपनि कृषी तथा सहकारी व्यवसाय फ’स्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुलाः आँ’ट, शा’हस तथा परा’क्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

वृश्चिकः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथीभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नस’क्दा अरु भन्दा पछा’डि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्र’भाव बढ्ने हुँदा बो’लेकै भरमा कामहरु सम्पादन हुनेछन् भने बोलेर गर्ने व्यवसाय फ’स्टाएर जानेछ । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौ’तिक सम्पत्ती तथा धातु सं’ग्रह गर्न सकिनेछ ।

धनुः पुराना कमी’कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्य’तित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसाय फ’स्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

मकरः पढाई लेखाईमा मन नजा’दा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला द ण्ड तथा जरि’वाना हुन सक्दछ । स्वा’स्थ्यमा स’मस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तर पनि विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

कुम्भः व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले प’छ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोग’विलासका सामानहरु प्राप्त हुनेछन् । दा’म्पत्य अवस्था सुमधुर बन्नेछ भने प्रे’मले आगामी दिनहरुमा वि’वाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनयमा प्रगति हुनेछ ।

मीनः तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । पै’त्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषी पशुपालन व्यवसाय फ’स्टाएर जानेछ । नयाँ काम पाउने तथा नो’करीमा बढोत्तरिको गतिलो योग रहेको छ । प्रे’मील जो’डीहरुका लागि समय उत्तम रहेको छ ।

५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया