
काठमाडौं / सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घ’टनामा दुई जना इन्जिनियरको मृ’त्यु भएको छ ।
आइतबार दिउँसो परी’क्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’डि्’क’एर आयोजनामा कार्यरत दुई ज’नाको घटना’स्थलमै मृ’त्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घट’नामा इन्जिनियरद्वय अछामका २६ व’र्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृ’त्यु भएको हो । परी’क्षणका क्रममा पाइपमा पानी हालेपछि वि ष्फो टसहित जोडिएको भाग छुटिएर घ’टना भएको हो ।
काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ व’र्षीय अर्जुन थापाले गर्भ’वती श्रीमतीसँग भनेका थि’ए, ‘म २० गतेसम्ममा आइपुग्छु ।’ चिकि’त्सकले प्र’सूति हुने मिति माघ ४ गते भनेका थि’ए ।
तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खो’ज्दै थि’ए । तर उनको सपना अब अ’धुरै रहेको छ । ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घट’ना सुन्नुपरो,’ उनका आफन्तले भने ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’डि्’क’एर बे’हो’स भएका उनीहरुलाई ख’राब मौसमका कारण समयमै उ’द्धार गर्न सकिएको थि’एन । ‘हेलिकोप्टर बोलएपनि ख’राब मौसमले जान नसके’पछि ओखढुंगाको मिसन अस्प’तालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्प’तालले मृ’त घो’षित गर्यो,’ उनले भने ।
घ’टनामा घाइ’ते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उ’पचार भइरहेको उनले जानकारी दिए । ई’ताजा ख ब र’बाट ।