
काठमाडौ / जलविद्युत आयोजनाको पानी प’रिक्षणका क्रममा पाइप वि स्फो ट भएर दुई इन्जिनियरको मृ’त्यु भएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परी’क्षण गर्दा दुर्घ’टना भएको हो ।
सो दु:ख’द घ’टनामा दुई इन्जिनियरको मृ’त्यु भएको प्रह’रीले जनाएको छ । हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ व’र्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ व’र्षीय अर्जुन थापाको मृ’त्यु भएको हो । घट’नामा अन्य घा’इते भएका छन् । उनीहरुलाई उप’चारका लागि हेलिकप्टरमा काठमाडौ ल्याइएको छ ।
सुरुङ मार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परी’क्षण गर्न लागिएको थि’यो । दुर्घट’नामा परियोजना व्यवस्थापक घा’इते भएका हुन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप प ड् किएको बताइएको छ । प्रह’रीले घट’नाको अन्य अनुस’न्धान सुरु गरेको जनाएको छ ।
वि स्फो ट पछि बे हो स भएका रेग्मी र थापालाई उप’चारका लागि ओखलढुंगा अस्प’ताल लगिएको भए पनि उनीहरुलाई बचा’उन नस’केको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।
घट’नामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै ग म्भी र घा’इते भएका छन् । विराटनगर निवासी घा’इते मोहम्मद राइनलाई थप उपचा’रका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र उनको ग्राण्डि अस्प’तालमा उप’चार भइरहेको छ । उनको क’म्मर त’लको भाग नच’ल्ने भएको बताइएको छ । ई’ताजा ख’बर बा’ट ।