बुधबार ०५ माघ २०७८

पूर्वीय शास्त्रहरूमा मनुष्यको जीवनमा दुई कुराले प्रत्यक्ष प्र’भाव पार्ने उल्लेख छ : भाग्य र वास्तु । तपाईंको भाग्य ठीक छ तर वास्तु गड’बड छ भने प्रयास गरेकोभन्दा आधी फल मात्र पाइन्छ ।

ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ । ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अप’वित्र वस्तुहरू अनि फो’होरहरू नरा’ख्नुहोला । भारी वस्तु जस्तै फलाम आदि पनि नरा’ख्नुहोला । यस दिशामा बि’र्सेर पनि शौचालय नबना’उनुस् ।

यसो गर्नुभयो भने घरमा क’लह, सन्तान अपां’ग हुने अनि वंश वृद्धिमा स’मस्या, दुष्च’रित्रता र दी’र्घरोगको सम’स्या हुन्छ। दरि’द्रताले घरलाई छोप्छ । यो कुनामा प्वाल, भग्ना’वशेष र भान्साघर पनि बनाउनु ठीक हु’न्न ।

पत्याउनु हुन्न भने ईशान कोणमा कुचो राखेर हेर्नुस् त । बेलुकासम्ममा तपाईंको कसै न कसैसँग झग’डा हुन्छ । यो कुनामा मन्दिर बनाउनुस् र भगवानलाई स्थापित गर्नुस् ।

घरमा चाहे प्राकृतिक वर्षाको वा कृत्रिम जलको प्रवाह होस्, सधैं उत्तरपूर्वी कोणमा राख्नुस् । यो कोण यथासम्भव खाली, स्वच्छ र सफा हुनुपर्छ । घरको प्रत्येक कोठामा ईशान कोण खाली राख्नुस् ।

ईशान कोणमा इनार ना नहर भयो भने त्यहाँको जमीन हराभरा हुन्छ । विद्यालय छ भने बच्चाहरू सफल हुन्छन्, अस्प’ताल छ भने बि’रामी छिटो ठीक हुन्छन्, व्यापारी धनी र सम्पन्न हुन्छन् । होटेल होस् वा बहुतले भवन, फ्याक्ट्री होस् वा व्यापारिक कम्प्लेक्स ईशान कोणको रक्षा गर्नुपर्छ । सकारात्मक सोच बा’ट ।

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया