
आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस ९ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर २४ तारीख पौष कृष्णपक्ष पञ्चमी तिथी मघा नक्षत्र विष्कुम्भ योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा काण योग रा’क्षस नाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु ।
मेषः सुखद समाचार सुनेर दिनको सुरुवात हुनेछ । तपाईको प्रेम रहेको छ भने सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नति होला । व्यापारमा फाइदा हुने देखिन्छ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा वि’वाद बढ्नेछ भने गैर व्यवसायिक कामहरु नगर्नु’होला समय तपार्ईँको पक्ष’मा रहेको छै’न ।
बृषः रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । नरा’म्रो कुरा गर्ने आफन्तबाट जो’गिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता मिल्ने दिन रहेको छ ।
मिथुनः व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । घरायासी क’लह बढ्ने योग छ । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको स’म्भावना रहेको छ ।
कर्कटः व्यापार व्यावसायमा वैदेशिक क्षेत्र जस्ता कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भा’वना छ ।
सिंहः नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रता सुमधुर भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउँन सकिनेछ । मन प्रफूल्लित रहनेछ । श’त्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जो’गिनुपर्ने देखिन्छ ।
कन्याः व्यापारमा हा’नी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउँन सक्छन्,ध्यान दिनुहोला । तपाईको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गि’राउन खोज्नेछन् ।
तुलाः अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक क’लहको सम्भा’वना छ । स्वास्थयमा स’मस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
बृश्चिकः प्रेममा सफलता मिल्नेछ । आक’स्मिक धन प्राप्तिको योग छ । मु द्दा मा’मिला तपाईको प’क्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम’स्याले सता’उनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धो’का हुनेछ ।
धनुः पारिवारीक अवस्था, विवाहित जीवन तथा माया प्रे’ममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । चो ट पटक लाग्न सक्छ । वाद’विवाद हुने सम्भ’वना छ । आ’लोचना गर्नेहरु प्रशस्त हुनेछन् ।
मकरः आजको दिन व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी विच मन’मुटाव बढ्नेछ । अना’वश्यक झ’मेला सम्भा’वना छ । स्वास्थ्य सम’स्याले सता’उनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धो’का हुनेछ ।
कुम्भः शिक्षा तथा शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भा’वना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भा’वना देखिन्छ ।
मीनः आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बा’धा आउला । सर्वसाधारण सहयोग नग’र्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय उपयुक्त छै’न । स्वास्थ्य सम’स्या आउने योग रहेको छ ।