
काठमाडौं, ७ पौष / ललिता निवास जग्गा प्रकर’णमा मुछि’एका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई मध्य पुषको ठण्डी पारेर प्रह’रीको केन्द्रीय अनुस’न्धान ब्युरो सीआइबीले प’क्राउ गरेको छ ।
उनीहरुलाई मङ्गलबार साँझ सोल्टीमोडस्थित निवासबाट सीआइ’बीको टोलीले प’क्राउ गरेको हो । ललिता निवास प्रक’रण लामो समययता चर्चामा आएपनि सुवेदी अहिले नै आएर किन प’क्राउ परे ? चासोको विषय बनेको छ ।
सुवेदी निर्ध’क्कसँग हिडिरहेका थिए । तर, उनलाई प्रह’रीले प’क्राऊ गर्न पाइला सारेको थि’एन । अचा’नक अहिले आएर प’क्राउ पर्नुमा केही राजनीतिक विषय पनि जोडिएको देखिदैछ ।
ललिता निवास प्रक’रणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछि’एका छन् । उनीहरुका वि’रुद्धमा अख्ति’यार दुरुप’योग अनुस’न्धान आयो’गले छा’नविन गरी मु’द्दा चलाउनपर्ने भन्दै सर्वो’च्च अदा’लतमा परेको मु’द्दा विचा’राधीन पनि छ ।
यो प्रकरणमा मुछिएका विजयकुमार गच्छेदार वि’रुद्ध अख्ति’यारले मु’द्दा दा’यर गरेको थियो । नाम चलेका चर्चित मानिसहरू नै यो प्रक’रणमा मुछि’एका छन् ।
शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले योजनावद्ध तरिकाले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याएको अनुस’न्धानहरुबाट खुलाइएको छ । बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा छ । विभिन्न व्यक्तिलाई जग्गा बेचेको देखाएर दिइएको समेत खुलेको छ ।
बालुवाटारको जग्गामा मन्त्रिपरिषदको निर्णय गराएर समेत जग्गा हड’पिएको भन्दै अनुस’न्धानहरु भएका छन् । तर, अख्ति’यारले त्यतिबेला प्रधानमन्त्री रहेका माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई वि’रुद्ध मु’द्दा दर्ता नभएपछि अदा’लतमा रि’ट दा’यर भएको छ । – रिपो’र्टर्स नेपाल बा’ट ।