शुक्रबार १९ जेठ २०८०

काठमाडौं, ६ पुस/ काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटि’एका छन् । क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालका अनुसार चि’ट चो’र्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्र’मण भएको हो ।

विद्यार्थीको आक्र’मण तथा कुट’पिटबाट ग’म्भीर घा’इते भएर अस्पताल पुर्याइएका उनको टाउ’कोमा सात टाँ’का लगाउन परेको दाहालले जनाएका छन् । पुडासैनीको मोडल अस्पतालमा उप’चार भइरहेको छ ।

कुट’पिटका प्रत्यक्ष’दर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई नि’र्घात कु’टेको देखेको बताए । ‘मेरो आँखै अगाडि घ’टना भयो,’ उनले भने । उनका अनुसार घट’नाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ ।

शिक्षक पुडासैनीलाई कु’ट्ने परी’क्षार्थी कुँवेर जेठारा हुन् । घट’नापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थ’गित भएको छ । परीक्षा स्थगित गरेर दुबै प’क्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

५८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया