बुधबार २४ जेठ २०८०

एजेन्सी, पुस ५ / फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्ति’शाली आँधीमा परी मृ’त्यु हुनेको संख्या १०८ पुगेको छ । यो सँगै विना’शकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहस’नहस बनाएपछि तीन लाख भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छो’डेर भा’गे का थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अव’रुद्ध पारेको छ । छाना उढा’एको छ । बिजुलीका पोल ढ’ले का छन् र गाउँहरु बा’ढीमा परेका छन् । राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर ९१२० माइल हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा प्र’हा र गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खो’जी र उ’द्धार कार्यमा सहयोग गर्न हजारौं से’ना, प्र ह’री, तट’रक्षक र दम’कल खटि’एका छन् । कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसे’नाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत’कालीन सेवाहरूले चन्दाको लागि समेत अ’पी ल गरेका छन् ।

यो अर्को समाचार : अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आ’ग्रह

एजेन्सी / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आ’ग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नस’क्ने हो भने यहाँ मान’वीय सं’कट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बो’धन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो सं’कट परेको र यसलाई समयमै समा’धानको उपाय नखो’ज्ने हो भने यसबाट स’मस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ ।

गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरि’बीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आगामी दिनहरु अफगानिस्तानका लागि निकै क’ष्टकर हुनसक्ने बताउनुभएको हो ।

उहाँले हाल ता’लिबान शा’सन सुरु भएपछि यहाँको अवस्था झन् ना’जु क बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नस’केको भन्दै सहयोगका लगि आ’ग्रह गर्नुभएको हो ।

उहाँले वैदे’शिक सहाय’ताका लागि विश्व समुदायको ध्या’नाकर्षण पनि गराउनुभएको छ । उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले स’हयोग गर्नुपर्ने भन्दै सबैको ध्याना’कर्षण गराउनु’भएको हो ।

७६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया