बिहिबार १८ जेठ २०८०

काठमाडौं, ४ पौष / अमेरिकी सहयोगसम्बन्धी एमसीसी अब वार कि पार हुने भएको छ । एमसीसीबारे चाँड नै निर्णय लिने गरी दलहरुबीच कुराकानी बढेबाट त्यस्तो देखिएको हो ।

एमसीसीबारे नेपाली काँग्रेस सकारात्मक छ । एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आतुर छन् । उनले काँग्रेस सभापतिको निर्वाचन पनि जितेका छन् । अब उनको ध्यान एमसीसीमा गएको देखिन्छ ।

एमसीसीप्रति सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सकारात्मक छै’न न् । अब कि एमसीसी अलम’लमा राख्नुपर्ने हुन्छ कि त सत्ता गठबन्धनभित्र पारित गर्ने सहमति हुनुपर्छ । एमसीसी पारित गर्ने या नगर्नेबारे सत्ता गठबन्धनभित्र सहमति ननिस्किए नयाँ घ’ट ना विकास हुन’सक्छ । यो भनेको गठ’बन्धन भ’त्कने नै हो ।

नेकपा एमाले एमसीसीबारे सत्ता गठबन्धनको धारणा मागिरहेको छ । गठबन्धनभित्र एमसीसीबारे वि’वा द भएर पारित नहुने भएमा काँग्रेससँग एमाले गठबन्धनका लागि तयार भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस महाधिवेशनको उदघाटनमा बोल्दै एमाले एक्लै हिंड्ने पक्षमा नर’हेको बोलिसकेका छन् । उनी गठबन्धनका माओवादी र नेकपा एस तयार नभए एमसीसीको प’क्षमा बढ्न सक्छन् ।

एमसीसी सत्ता र समिकरण हल्लाउने अ’स्त्र बनेको छ । एमसीसीबारे काँग्रेस कि पछि ह’ट्नुपर्छ कि उसले गठबन्धनका माओवादी र एसलाई मनाउनुपर्छ । सबै मानेमा राजनीति सामान्य ढंगले बढ्न सक्छ । तर, काँग्रेस पारित गर्ने प’क्षमा अडिग रहेमा र अरु नगर्ने पक्षमा अडिग रहेमा वार कि पारमा जानसक्छ । त्यतिबेला सत्ता गठबन्धन भ’त्कन सक्छ ।

अब एमसीसी सत्ता र समिकरण हल्लाउने मुख्य अ’स्त्र बनेको छ । यसले राजनीतिमा ठूलै खल’बल ल्याउन सक्छ । एमसीसी पारित गर्न गठबन्धनभित्र अस’हमतिका बाब’जुद काँग्रेस बढेमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कस्तो हुने भन्ने चा’सो बढिसकेको छ । एमसीसीले धेरै उथल’पुथल ल्याउने छाँ’ट देखिइसकेको छ । रिपो’र्टर्स नेपाल बा’ट सा’भा र ।

६५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया