बुधबार २४ जेठ २०८०

काठमाडौँ / काठमाडौँ उपत्यकामा प्रस्ता’वित चारवटा स्मार्ट सिटीको निर्माणका लागि रो’क्का गरिएको जग्गाको रो’क्का म्या’द सकि’एको छ । निर्माण सुरु नहुँदै जग्गा रो’क्काको म्याद सकि’एको हो ।

करिब तीन वर्षदेखि जग्गा रो’क्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टु’ङ्गो लाग्न सकेको छै’न । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ ।

मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्ता’वित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कित्ता’काट रो’क्का गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले दुई वर्षका लागि जग्गा रो’क्का गर्ने निर्णय गरेको थियो । जग्गा रो’क्काको म्याद स’केको एक वर्ष बि’त्न लाग्दा पनि अहिलेसम्म म्या’द थपका लागि कुनै पहल गरिएको छैन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको करिब एक वर्षपछि मन्त्रिपरिषद् बैठकले जग्गा रो’क्काको निर्णय गरेको थियो ।

प्राधिकरणले २०७४ वैशाख २४ गते स्मार्ट सिटी’ निर्माण गर्ने निर्णय गरेको थियो । रो’का गरिएको म्याद अवधिभित्र नै जग्गा प्राप्ति गरेको भए स्वतः रो’का हुन्थ्यो । याे ख’बर आ’ज को गोरखा’पत्र दैनि’कमा छा’पिएको छ ।

५०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया