
एजेन्सी, २ पुस / उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रति’बन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्व’शासक किम जोङ–इलको १०औं पुण्य’तिथिको अवसर पारेर देशमा जनतालाई ११ दिन’सम्म हाँस्न प्रति’बन्ध लगाइएको हो ।
रेडियो फ्री एसियाले दिएको खबरअनुसार, पुण्य’तिथिको बेलामा यस्तो प्रति’बन्ध पहिले पनि लगाइने गरेको थियो तर, अहिले एक दशक पुगेको अवसरमा प्रति’बन्धलाई केही दिन बढी लम्ब्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शो’क मनाइने यस घडीमा उत्तर कोरियालीहरूलाई र’क्सी पि’उन पनि म’ना ही गरिएको छ । देशको उत्तरपूर्वी शहर सिनुइजुका एक निवासीले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,, ‘शो’क मनाउने समयमा हामीले र’क्सी पि’उ ने, हाँ’स्ने र मनोरञ्जन गर्ने कुनै काम पनि गर्न हुँ’दैन ।
मानिसलाई खाद्यान्न किन्न जान समेत दिइएको छै’न ।’शो’क अवधिभरि मानिसहरूले जन्मदिन मनाउन पा’उँदैनन् र आफ्नो परिवारको कोही मानिस म’रे मा पनि चि’च्याएर रु’न पाउँ’दैनन् ।’
१७ वर्ष उत्तर कोरियामा शा’स न गरेका किम जोङ्ग इलको नि’ध न सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शा’स न गरिरहेका छन् । तस्वीर : एजेन्सी ।