बिहिबार ०६ माघ २०७८

एजेन्सी / ‘हिन्दी गीत काँटा लगा’ नाम सुन्दा दिमागमा शेफाली जरीवालाको नाम आउँछ । यो गीत नसुन्ने सायदै होलान् । ९० को दशकमा जन्मेका सबैलाई यो नाम थाहा नहुन पनि सक्छ।

यस गीतमा देखिएकी साधारण केटी शेफाली जरिवाला रा’तारात कलाकार बनेकी छिन् । शेफालीले आज आफ्नो ३९ औं जन्मदिन मनाइरहेकी छिन् । शेफालीको जन्म १५ डिसेम्बर १९८२ मा अहमदाबादमा भएको थियो । उनी निकै स्टाइलिस र बोल्ड अभिनेत्री मानिन्छिन् ।

उक्त गीत प्रतिब’न्धित थियो :
काँटा लगा गीत जति लोकप्रिय भयो, त्यति नै आ’लोचना पनि भयो । मानिसहरूले यसलाई बे’कार र अ श्ली ल भने, तर यसका बाबजुद पनि यसको गीत सुन्नेहरूको संख्या घ’टेन । रिलिज भएदेखि नै यो गीत डिस्को, विवाह, पार्टी, अटोरिक्सासम्मका मानिसहरुको रिङ्ग टोनमा पुगेको थियो । एक अन्तर्वार्तामा उनले यो गीतले आफूलाई सबैभन्दा धेरै चर्चामा ल्याएको भनेकी थिइन् तर उनले यो गीतको अभिनय भने निकै थोरै पैसामा गरेकी थिइन् ।

यस गीतमा शेफाली जरिवाला अ श्ली ल म्यागजिन पढ्दै देखिएकी थिइन्, जसका कारण मानिसहरूले यसलाई भ्ल ग र मानेर घरमा प्रति’बन्ध लगाएका थिए । मानिसहरूले शेफालीको डान्स पनि नक्क’ल गर्न थाले । शेफालीले ‘काँटा लगा’ गीतका लागि ७ हजार मात्र पारिश्रमिक पाएकी थिइन् । यो जानकारी शेफाली आफैले एक अन्तर्वार्तामा दिएकी हुन् ।

शेफालीलाई यसरी राखियो :
शेफालीलाई उनको कलेज बाहिरबाट यो गीतका लागि कास्ट गरिएको थियो । निर्देशकले उनलाई म्युजिक भिडियोमा काम गर्ने प्र’स्ताव राख्दै उनको जीवन परि’वर्तन हुने बताए । साधारण परिवारकी शेफाली यसमा काम गर्न राजी भइन् । इन्जिनियर बन्न घात छोडेकी उनी इन्जिनियरिङ सकेर एमबीए गरेर राम्रो काम गर्न चाहन्थिन् तर यो गीतपछि उनको जीवन फेरियो ।

यी शोहरूमा देखिएका छन् :
‘काँटा लगा’ बाहेक शेफालीले ‘कभी आर कभी पार’, ‘माल भरी आहे’ र ‘प्यार हमसे किस मोड पे ले आया’ जस्ता गीतमा नृत्य गरिसकेकी छिन् । शेफाली ‘नच बलिए ५’, ‘नच बलिए ५’ र ‘बिग बोस १३’ मा देखिएकी छिन् । ईप’ब्लिक न्यु’ज बा’ट / हेर्नु’होस् उनलाई चिनाउने चर्चित गीतको भिडियो :-

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया