शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा वि’वाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ ।

बैठकमा नेपालको विषयमा छलफल हुनेछ । नेपालमा एमसिसी कार्यान्वयनमा ढि’लाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चा’सो देखाएको छ । अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आ’ग्रह गरिसकेका छन् ।

पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उ’च्च राजनीतिक नेतृत्वसँग आ’ग्रह गरेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठ’बन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी त’त्काल कार्या’न्वयनमा न’लगे यो परियोजना फि’र्ता लैजाने बताएका थि’ए । आ’जको नाग’रिक दैनि’कमा समाचार छ ।

यो पनि,एमसिसी संसदमा पेश नगर्न चिनियाँ द’बा ब :

काठमाडाैं / नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसदमा पेस गर्ने संकेत पाएपछि चीनले त’त्काल यससम्बन्धी थप प्रक्रिया अघि नब’ढाउन सबै राजनीतिक दललाई द’बा ब दिएको छ।

चिनियाँ प’क्षले सत्ता गठब’न्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रति’पक्षी दल एमालेलाई यस्तो द’बा ब दिएको हो ।

चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसदमा एमसिसी पेस नग’र्न द’बाब दिएको स्रोतको दा’बी छ । सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ । संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।

सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्ब’न्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुन’र्विचार गर्न आ’ग्रह गरेको स्रोतले बतायो । यो ख’बर आ’जको ना’गरिक दैनि’कमा छा’पिएको छ । फा’ईल’तस्वीर ।

४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया