आइतबार २१ जेठ २०८०

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई ध’म्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेता’वनी दिएका छन् । मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई यस्तो चेता’वनी दिएका हुन् ।

यसका साथै अध्यक्ष ओलीले ध’म्की दिने जमाना ग’एको भन्दै नाङ्लो ठ’टाएर हात्ती त’र्साउन नखो’ज्न सभामुख सापकोटालाई सचेत समेत गराएका छन् । त्यस्तै अध्यक्ष ओलीले संसदमा आफ्नो पार्टीका सांसदहरूले वि’रोध जनाउँदा नियमावली आकर्षित हुन्छ, भनेकोप्रति आप’त्ति जनाउँदै एमाले सांसदहरूलाई ध’म्की दिए परिणाम नरा’म्रो हुने बताएका छन् ।

फेयर गराउन आफूहरुले बा’ध्य गराउने बताउँदै अध्यक्ष ओलीले भने, ‘संसद पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ, वाह ? संसदीय भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ–कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर ध’म्की दिने जमाना थि’यो होला, अब नदि’ए हुन्छ ।’

उनले थप भनेका छन्, ‘निका’ल्छु भन्नेहरूलाई, का’रबाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई म आ’वेग, उत्तेज’नामा नआ’उन सु’झाव दिन्छु । आ’वेग र उत्ते’जनामा नआ’उनुस् ।’

३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया