
आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर २९ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर १५ तारीख मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र परिघ योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृ’त्यु योग रा’क्ष स नामक संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु ।
मेषः मध्यान्हबाट तपाईको दिन सुखद हु’नेछ । पहिले बोलेको कुरा पुर्याउन नस’क्दा सहकर्मी तथा आफन्तबाट तपाईको आ’लोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमि’ल्दा स्वा’स्थ्यमा स’मस्या आउनेछ । प्रेममा केहि अस’न्तुष्टि मिलाउदै बढ्न स’किनेछ । व्यापारमा म’न्दी आउ’नेछ । साझपख प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
वृषः राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नो’करिमा सहकर्मिहरुलाई प’छी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जा’नेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जा’नेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा म’न्दि आ’उनेछ । बिहानै खुशीको खबर पाइनेछ ।
मिथुनः समग्रमा दिन राम्रो भएपनि समय तथा कामको तालमेल नमि’ल्दा अरुभन्दा प’छी परिनेछ । अध्ययनमा मन नजा’नाले नतिजा अरुकै पो’ल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वा’स्थ्यमा सम’स्या आउने तथा औ’षधी उप’चार ख’र्च ब’ढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाईनेछ । साझबाट समय राम्रो रहेकोले प्रे’ममा नजिक हुन स’किनेछ । व्यापारी, बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
कर्कटः दैनिक उपभोग्य वस्तु ब्यापार गर्ने ब्यवसायीहरुको व्यावसाय फस्टाएर जा’नेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हु’नेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रे’मको डो’रो कसिलो भएर जानेछ । साझपख क’ष्टकर यात्रा नहोला भन्न सकिन्न ।
सिंहः शुभचिन्तक तथा परिचित व्य’क्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवा’दलाई सल्टा’उन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलि’नेछ । अध्ययनमा मन जानेछ । माया प्रेममा पथ प्रगाढता थपिनेछ ।
कन्याः दैनिक काम बिचमै रो’क्नु पर्दा आर्थिक भा’र पर्न सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रे’ममा धो’का हुनेछ भने आस्वा’सन बाढ्नेहरु सक्रिय हु’नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सम’स्या आउनेछ । पढाइ रो’किन सक्छ ध्यान दिनुहोला । तपाईको आम्दानीको श्रोत रहेको ब्यवसाय या पेशाबाट सन्तु’ष्टि मिल्नेछ भने अन्य नाफामूलक क्षेत्रमा गरिएको लगानीले फाइदा दिनेछ ।
तुलाः व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागी केहि समय कु’र्नु नै राम्रो हुनेछ । आफन्त तथा चे’लि मा’ईतीबीच मन’मुटाव सिर्जना हुनेछ । पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो प’क्षमा पार्न सकिनेछ । स्वास्थ्यमा स’मस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । साना सम’स्यामा ग’म्भिर नब’न्दा ठु’लो बन्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल ग’र्नुहोला ।
वृश्चिकः साथिसंगी तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई प’छी पार्दै नतिजा आफुतिर ल्याउन सकि’नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
धनुः स’त्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रो’गलाई जि’त्दै गर्दै अगाडी बढन् सकि’नेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यावसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्या’यिक निर्ण’यहरु तपाईँकै प’क्षमा हु’नेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकि’नेछ । मामा तथा मावली प’क्षबाट सहयोग प्राप्त हुनेछ ।
मकरः अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गु’म्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पती तथा उपहार प्राप्तीको योग भएपनि टरे’र जानेछ । स्वा’स्थ्यमा सम’स्या आउन सक्छ ध्यान दिनुहोला ।
कुम्भः राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नस’क्दा आ’लोचना सु’न्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा म’न्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट म’नग्गे धन आर्जन गर्न सकिनेछ । आ’माको स्वास्थ्यमा सम’स्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रे’ममा आजको दिन नजिक नहुँ’दा नै राम्रो हुने’छ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मीनः तपाईले गरिरहेको ब्यवसायमा फाइदा हुँदै जानेछ । वि’वादित विषयहरु ह’ल भएर जानेछन् भने न्यायिक निर्ण’यहरु तपाईँकै प’क्षमा आ’उनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । साझपख आफन्तसँग मन’मुटाब बढ्न स’क्छ ध्यान दिनुहोला ।
( राशिफलले जेजस्तो भनेको भएपनि तपाईंको दिन शुभ रहोस् )