बिहिबार ०६ माघ २०७८

हामी जुनसुकै बेला दुर्घ’टनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सककहाँ जान अस’म्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उप’चार गर्न सकिन्छ। सामान्य चो’टदेखि शरीर पो’लेका स’मस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आ’पतकालिन सम’स्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी :

एलोभेरा (घिउकुमारी) : शरीरको छाला ज’लेमा वा पो’लेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पो’लेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्।

बिटर एलो (ति’तो घिउकुमारी) : घिउकुमारीकै एक जात (तर ठूला आकारका पात) को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ। एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ। यो क्याप्सुल नियमित से’वन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ। शरीरमा भएका विषा’दि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।

अदुवा : दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनाव’श्यक ग्याँस फा’ल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बा’न्ता आउने सम’स्याको समा’धान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बा’न्ता आउने सम’स्याको समा’धान गर्छ।

लसुन : क्यान्सर रोग’बाट बचा’उने लसुनले रोग प्रतिरोध क्ष’मतालाई पनि बलियो बनाउछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्र’मणबाट बचाउँछ। त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ।

प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्या’न्सरबाट जोगिन सकिन्छ। दैनिक लसुन से’वन गर्नाले ब्लड’प्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

बेसार : बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो। त्यही भएर का’टेको ठाउँमा, ज’लेको स्थान वा अन्य घा’उमा यसको प्रयोग गरिन्छ। सामान्य चो’टपछिको घा’उमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस्। एक रातमै तपाईको चिसो भा’ग्छ।

बेसारले प्राकृतिक पेन किलर (दु’खाई कम गर्ने औषधि)को काम गर्छ। छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ। बेसारले मु’टु रो’ग र क्या’न्सरबाट बचाउँछ। बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ। नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ।

प्याज : प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्र’मण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ। लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ। पाचनमा सम’स्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबा’एमा पाचन सम’स्याको समाधान हुन्छ।

जले’को छालामा प्याज दल्दा छालालाई आराम दिन्छ। नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ। नियमति प्याज खाएमा मु’टुमा सम’स्या ल्याउने ख’राब कोलेस्ट्रोललाई हटा’उन सकिन्छ। प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ। त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ। हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ।

प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ। गर्मीमा ना’थ्रो फु’टेर नाकबाट रग’त आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रग’त आउन छा’ड्छ।

हींग : हींगले पाचनक्रिया मजबुत बनाउछ। श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ। रोघाखोकी लाग्नबाट बचाउछ। तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दु’ख्दा तातो पानीसंग हींग खाँदा दु’खाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ।

दु’खाई भएको ठाउमा हींगको लेप लगाउदा दु’खाई कम हुन्छ। रो’ग प्रति’रोधात्मक क्ष’मता बढाउछ। दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ।

जाइफल : जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशा’कारक एवम् हा’निकारक हुन सक्दछ। जीउ दु’खेमा, हातगोडा ग’लेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ। त्यसैगरी तोरीको तेलमा जाइफल थि’चेर फुरा’उने र त्यसलाई जीउमा द’ल्दा जीउ दुखा’इमा आराम पाइन्छ।

जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने। उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दु’खाई सञ्चो हुन्छ। एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुं’सकता एवम् शी’घ्र’पतन सम्बन्धी यौ’न सम’स्या ठीक हुन्छ।

तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ। मु’टु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा से’वन गर्दा फाइदा हुन्छ। ड’र लाग्ने, मु’टु बढी ढु’क ढु’क हुने, झ’स्किने लक्ष’णहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ। भोक नला’ग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ।

तुलसी : तुलसीले रोगका किटाणु न’ष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हा’निकारक कि’टाणु पनि प्रभा’वहिन हुन्छन्। तुलसीमा एन्टी’बायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ। तुलसीको से’वनबाट शरीरमा रो’ग प्रति’रोधी क्ष’मता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेव’नबाट रुघाखोकी, निमोनिया निको हुन्छ। यस्तै यसको से’वन गरेपछि श्वास गन्हा’उदैन।

कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ। यस्तै, बा’न्ता रो’क्न, कु’ष्ट तथा विष’नाशक तथा मा’नसिक पी’डा हटा’उन तुलसी लाभदायी मानिन्छ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु म’र्छन्। पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको सम’स्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ। तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्ग’न्ध भगाउँछ।

तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि ह’ट्छ, किनकी यसले हाम्रो रग’तलाई पनि सफा बनाउँछ। तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ। दमको रो’गीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पि’एमा लाभदायी हुन्छ। खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ। तुलसीले रग’तमा कोलस्ट्रोलको मात्रा निय’न्त्रित गर्छ, नियमित सेव’नले वजन घटा’उँछ।

तुलसीको रसमा केही नुन मिसाएर बेहो’स मानिसको नाकमा अलिकता राखिदिने हो भने हो’स चाँडै खु’ल्छ। चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दु’खाई कम हुन्छ। तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रो’किन्छ, दमका रोगीलाई लाभदायी हुन्छ।

ल्वाङ : ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ। यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ। ल्वाङ प्राकृतिक पेन’किलरको रुपमा पनि प्रयोग गरिन्छ। यसमा रहेको युजेनल आयल दाँतको दुखा’ईका लागि लाभदायी मानिन्छ।

जतिसुकै दाँत दु’खेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्का’लै निको हुन्छ। यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ। जोर्नीमा हुने दु’खाई, सु’न्निने जस्ता सम’स्याका लागि ल्वाङ फाइदाजनक हुन्छ। कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दु’ख्ने सम’स्याका लागि ल्वाङको तेल सिफारिस गर्छन्।

ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तु’रुन्त आराम मिल्छ। ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, का’टेको, घाउ भएको र छालासंबन्धी अन्य सम’स्यामा यसको प्रयोग गरिन्छ। ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ।

सुकुमेल : भोक नला’ग्ने, बा’न्ता हुने, अप’च हुने आदि सम”स्या छन् भने सुकुमेल खानाले कम हुन्छ। तिर्खा लागिरहन्छ अथवा घाँटी पो’ल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पि’उँदा राम्रो हुन्छ। छा’तीमा कफ ज’मेको छ र सास लिन गा’ह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ।

रुघाखोकी लागेको छ अथवा घाँटी ख’सखस भइरहने सम’स्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ। सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ। यसले कफ बाहिर निका’ल्न मद्दत गर्छ। ज्वरो आएर जीउ पो’लेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ। – सका’रात्मक सोच बा’ट ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया