शुक्रबार १९ जेठ २०८०

बिहान उठ्ने बित्तिकै मानिसको शारिरिक स्फूर्ति आइसकेको हुदैन भने हाम्रो मेटाबोलिज्मले पनि भर्खर मात्रै गति लिन थालेको हुन्छ । यस्तोमा हाम्रो सामान्य खुवाइले पनि यसलाई प्रत्यक्ष फाइदा पुर्याउँछ ।

यसका लागि मह र कागती मिसाएको तातोपानीको विशेष महत्व हुन्छ । यहाँ हामीले बिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदाका फाइदाहरु संकलन गरेका छौँ । आशा छ, पढ्नेलाई फाइदा हुनेछ ।

१. पाचन सुधार्छ : पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कले’जोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ ।

कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवा’न्छित वि’षाक्त पदार्थलाई बा’हिर निका’ल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्र’मण हटा’उँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ : तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जि’यतलाई समेत निको पार्छ । यसले आँ’तलाई प्रोत्सा’हित गरेर दि’सा ख’लास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दि’सालाई भिजाउँछ । यसले दि’सा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी : लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सु’त्न सम’स्या, उ’च्च या न्यु’न रक्त’चाप, तना’व र मा’नसिक स्वा’स्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार : एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हा’उने सम’स्या समा’धान हुन्छ । कागतीले आक्रामक ब्याक्टे’रियालाई मा’रेर मुख शुद्ध गर्न मद्दत गर्छ ।

मुख गन्हा’उने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटा’एर मुख गन्हा’उने सम’स्या प्राकृतिक रुपमा हटा’उँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ : महमा शक्ति’शाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्र’मण हटा’उने क्ष’मता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मू’त्रल (शरीरबाट पानी बाहिर निका’ल्ने तत्व) को रुपमा काम गर्छ । मू’त्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मू’त्रमार्ग संक्रम’णबाट पी’डित महि’लाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ : मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटा’उन उपयोगी : मह, कागती र तातोपानीको मिश्रण से’वन गर्नाले भो’क पनि क’म लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भो’क र सुगर लेबललाई कम गरी पर्याप्त इ’नर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको से’वन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घ’टाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर : मह र कागतीका साथ तातो पानी से’वन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेव’नले शरीरको रो’गप्रतिरोधी प्रणाली मज’बूत हुन्छ ।

९ . रो’ग प्रति’रोधी क्षम’ता मज’बूत हुन्छ : यसको नियमित सेव’नले शरीरको प्रति’रोधी क्षम’तामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्र’मणबाट पनि बचाउँछ ।

३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया