
घामबाट हामीले प्राप्त गर्ने प्रकाश श’क्ति, ताप श’क्ति र विद्युतीय श’क्ति बाहेक पनि मानव स्वास्थ्यको लागि अन्य धेरै फाइदाहरू छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलाइ घाम मानव स्वास्थ्यको लागि कति र कसरी अप’रिहार्य छ भन्ने बारे थाहा नहुन सक्छ । त्यस्तै घाम ताप्नुको १३ फाइदाहरू यस प्रकार रहेका छन :-
१. घामको किरणले उच्च रक्तचा’पलाइ निय’न्त्रण गर्दछ । २. सौर्यप्रकाशले को’लेस्टेरोल घ’टाई प्र’जनन् क्षमता बढाउँछ । ३. छालासँग सम्बन्धित जुनसुकै किसिमको सम’स्याको उपचारमा लाभदायक हुन्छ । ४. सूर्यको प्रकाशले हानि’कारक ब्या’क्टेरियालाइ मा’र्दछ ।
५. सौर्यप्रकाश र सग्लो खानेकुराले स्त’न क्या’न्सरको ख’तरा घटाउँछ । ६. सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रग’त र रक्तवाहन नलीलाइ सफा गर्ने काम गर्दछ ।७. सूर्यको किरणले मानव रग’तमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्र’भाव रहन्छ । ८. मो’टोपना नियन्त्रणमा सहयोग गर्दछ ।
९. स्मरण’शक्तिलाइ सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ । १०. घाम ताप्नाले तना’व वा डिप्रे’शनको उपचारमा सहयोगी साबित हुन्छ ।११.द’मको सम’स्यालाइ घटाउँछ । १२. हाड तथा दाँत बलियो बनाउँछ । १३. रो’ग-प्रतिरो’धात्मक क्ष’मता बढाउँछ ।
यसैगरी मृ’त्युको मुखबाट फर्काउने ता’गत छ तुलसीमा: तुलसी हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। तुलसीलाई विष्णु भगवानको प्रतिकको रुपमा पनि लिइन्छ ।
प्रत्येक हिन्दुहरुले आफ्नो घरमा तुलसीको बिरुवा रोपेकै हुन्छन् । तुलसी धर्ममा मात्र नभई बिज्ञान र चिकि’त्सामा पनि उत्तिकै महत्वपूर्ण छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रो’ग नि’को गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भो’क ज’गाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झा’डावान्ता पनि रो’क्ने कार्य गर्दछ ।
मानिस मृ’त्युशैयामा हुँदा प्रा’ण त्या’ग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले म’रेपछि मो’क्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि वि’षाक्त की’टाणुहरू टिक्न सक्तै’नन् र दी’र्घरोगीहरूसमेत तुलसीको सेव’नले रो’गमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्।
बिहानै तुलसीको पूजनले, तुलसीसागको सम्पर्कले मानव जीवन निरो’गी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको से’वन गर्दा मानिसले दी’र्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृ’त्युका मुखमा परेका बिरा’मीहरूलाई पनि घा’टका चिकि’त्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन्।
मृ’त्युपश्चात् पुनः दे’ह नि’र्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दि’वङ्गत पि’तृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पि’ण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा वि’षाक्त र जू’ठो रूपमा लिइन्छ।
विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषा’क्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रो’ध, आ’वेग, तना’वका कारण पनि खानेकुराहरू विषा’क्त बनिरहेका हुन्छन्। तिनलाई निर्वि’षाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवन’साथी नै बनेको छ।
तुलसीले अजी’र्ण, अरु’चि र उद’रशूलजस्ता सामान्य र मु’टु, मृगौ’लाजस्ता असा’मान्य रो’ग हर’ण गर्ने क्ष’मता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तर’सम्बन्ध बढ्न गएको हो। हालै भारतमा भएको एक परीक्ष’णबाट तुलसीमा क्यान्स’रजस्तो भय’ङ्कर रो’गसाग ल’ड्ने क्ष’मता भएको कुरा पुष्टि भएको छ । बु’टवल खब’रबाट ।