सोमबार ०३ माघ २०७८

बैतडी / बैतडीमा सोमबार साँझ जीप दु’र्घटना हुँदा चार ज’नाको मृ’त्यु भएको छ । दुर्घ’टनामा ६ ज’ना घा’इते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घ’टना भएको हो ।

दुर्घट’नामा परी मृ’त्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षी’य विनोद भट्टराई, ७२ वर्षी’या रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षी’य प्रेम चुनारा र २० वर्षी’या मनिषा विक रहेका इलाका प्रह’री कार्यालय पाटनका इञ्चा’र्ज प्र’हरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

दुर्घ’टनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घा’इते भएका छन् । मृ’तक र घा’इते सबैलाई पाटन प्राथमिक स्वा’स्थ्य केन्द्रमा राखि’एको छ । जीपमा चाल’कसहित ११ ज’ना स’वार रहेका प्रह’रीले जनाएको छ ।

जीप सड’कबाट १०० मिटर त’ल ख’सेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फ’रा र छन् । क’च्ची र भि’रालो सडकका कारण दु’र्घटना भएको हुन’सक्ने अ’नुमान गरिएको छ ।

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया