सोमबार ०३ माघ २०७८

भगवान गणेशलाई वि’घ्न ह’र्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ । हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको हुन् भगवान गणेश । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् ।

शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजा गर्ने तिथि ,मिति ,बिधि,बिधानमा एकरुपता छ ।(भगवान श्री गणेश) भगवान श्री गणेशको रूपमा भि’न्नता रहेको छ । यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ ।

भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बा’धा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।

भगवान श्री गणेशको अङ्गप्रत्यङ्गले के महत्व छ जन्नुहोस् भगवान श्री गणेशको जन्म (भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक का’लमा पार्वतीले शिव जीको शरीरको म’यल (जो खरानी घ’सेर जम्मा भएको थियो) एकत्र गरिन् ।

भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मय’लको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् । यो काम उनले भगवान शिवजीलाई छका’उनको लागि गरेकी हुन् । तर माता आद्य श’क्तिको हातबाट बनेकाले ति बालक जि’वित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेश गर्न न’दिने भए ।

यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग ल’डे तर कसैले पनि लड्न सकेन अ’न्तमा भगवान शिव स्वयम गएर ल’डे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालकको शि’र का’टेर अलग गरी भित्र प्रवेश गरे ।

भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मा’रेर आएँ ।”यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मा’रीदिनु भयो भनि रु’न लागिन् ।

यो देखेर भगवान शिवलाई पनि दु’:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टा’उको फु’टाली दिएँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टा’उको ल्या’एर आउनुहोस् बालकलाई जि’वित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टा’उको ल्याएर आए ।

त्यो टा’उको का’टिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए । त्यही हा’त्तीको टा’उको लगाएर बालकलाई जि’वित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश शब्दसँग सम्बन्धित बिषयहरु गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:गणेश लेखनमा सि’द्धहस्त मानिएका छन् । त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ ।

गणेश शब्दले चा’कडी तथा चा’प्लुसी भन्ने पनि जनाउँछ । गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बु’द्धु भन्ने बुझिन्छ । श्रीगणेश शव्दले भने कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ । – बु’टवल ख’बर बा’ट ।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया