शुक्रबार १९ जेठ २०८०

हिन्दू धर्मको सोह्र संस्कारमध्ये महत्वपूर्ण एक संस्कार हो- विवाह । विवाहले वरवधू मात्र नभई दुई परिवार र समाजबिचको स’म्बन्ध समेत प्रगा’ढ तुल्याउँछ । विवाह हिन्दूहरु मात्र नभई सम्पूर्ण धर्मावलम्बीहरुका लागि नै र अनिवार्य र महत्वपूर्ण संस्कार हो ।

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । यस विषयमा भएका अनुस’न्धानहरूबाट पनि व्यक्तिलाई जे’नेटिक रो’ग नलागोस् भनी से’परेसन अफ जी’न्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरेका छन् । नातेदारहरूमा जी’न वि’भाजन हुन पाउँदैन ।

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशा’णुगत जे’नेटिक रो’ग लाग्छ अनि उनीहरूमा कलर ब्ला’इन्डनेस अर्थात् रंग नचिन्ने रो’ग समेत लाग्नसक्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि एवं व्यवहारमा नयाँपन हुँदैन ।

रचनात्मकताको अभा’व हुन्छ भने मा’नसिक विकासमा बा’धा पर्नसक्छ । मा’नसिक रो’ग, शा’रीरिक स’मस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशा’णुगत रो’ग सह’गोत्री विवाह गर्ने जोडीबाट ज’न्मिएका सन्तानमा दे’खिन सक्छन् ।

हिन्दू ध’र्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । व्यक्तिलाई जे’नेटिक रो’ग नलागोस् भनी से’परेसन अफ जी’न्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरिएको । कतिपय भने सगो’त्री वि’वाहलाई नि’षेध गर्नुपर्ने कुनै कारण नभएको त’र्क गर्छन् । यो रु’ढिबादी मा’न्यता मात्र भएको उनीहरू बताउँछन् ।

कतिपय जनजाति तथा धार्मिक परम्परामा रक्तस’म्बन्धभित्रकै वा सह’गोत्रमै विवाह गर्ने पर’म्परा भएको र उनीहरूबाट जन्मिएका सन्तानमा त्यस्ता कुनै ख’राबी नदे’खिएकाले स’गोत्री विवाह व’र्जित गर्नुको कुनै तु’क नभएको उनीहरू ठह’र्‍याउँछन् । प्रच’लित का’नुनमा पनि आठ पुस्ता नाघिसकेपछि गरिने वि’वाह हा’डनाताभित्र नपर्ने उल्लेख गरिएको पाइन्छ ।

वर्तमान सन्दर्भमा यस्ता परम्प’रागत नियमलाई समयसापेक्ष दृष्टिले हेर्नु उचित हुन्छ । यससम्बन्धी अनुस’न्धानबाट प्राप्त नि’ष्कर्षलाई मानेर रक्तस’म्बन्ध भएकाहरूभित्र वैवाहिक नाता नगाँ’स्नु त राम्रै हो तर गोत्रको नाममा थु’प्रै पिढीसम्म रक्तस’म्बन्ध नभएकाहरूबीच वि’वाह नि’षेध गर्नु किमा’र्थ राम्रो मान्न सकिँदैन ।

वर्तमान वैज्ञानिक युगमा यस्ता प्रकारका नियमपछाडि लु’केका विभिन्न रह’स्य र धा’र्मिक र सामाजिक उद्देश्यहरूलाई वास्तविक रूपमा बुझ्नु र व्यवहारमा लागू गर्नु अत्यावश्यक छ । – सकारात्मक सोच बा’ट ।

८७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया