सोमबार ०३ माघ २०७८

काठमाडौं / विभिन्न राजनीतिक दलमा संलग्न भई राजनीतिमा लाग्ने शिक्षकहरुलाई का’रबाही गर्न उ’च्च अदा’लत पाटनले आ’देश जारी गरेको छ ।

अजित भण्डारीले द’र्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अ’दालत पाटनले राजनीतिमा लाग्ने शिक्षकलाई कारबा’ही गर्न आदे’श दिएको हो ।

भण्डारीले शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर ख’स्किएको भनी रि’ट दा’यर गरेका थिए ।

भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा र संघिय मामिला मन्त्रालय लगायत निर्वाचन आयोग अनि विभिन्न दलहरुलाई विप’क्षी बनाइ रिट नि’वेदन दर्ता गरेका थिए ।

उक्त रिटको सुनवाई गर्दै न्यायाधीशद्वय माधवप्रसाद पोखरे र नीलम पौडेलको इजलासले का’नून उल्लं’घन गर्नेलाई दण्डित गर्न आ’देश दिएको छ ।

आ’देशमा भनिएको छ, ‘का’नूनमा भएका व्यवस्थाहरु कार्यान्वयनमा आउनुपर्ने, का’नून वि’परितको काम कसैले गरेमा नियामक निकायले का’नून बमो’जिम गर्न लगाउनुपर्ने, का’नून उल्लं’घन गर्नेलाई द’ण्डित गरी यथावत का’नून परिपालना गराउन सम्बन्धित निकाय क्रियाशील हुनुपर्ने कुरालाई अनिवार्य दृष्टिगत गरी का’नूनको परिपालना गर्नु गराउनु भनी अ’न्तरिम आ’देश जारी गरिदिएको छ ।’

यसैगरी राजनीतिक दलसम्बन्धी ऐ’न, निजामती सेवा ऐ’न, शिक्षा ऐ’न लगायत सरकारी सेवामा संलग्न हुने कर्मचारी सम्बन्धी विभिन्न ऐ’न लगायत राजनीतिक दलहरुले पारित गरेका विधानहरुमा पनि सार्वजनिक पदमा बहाल रहेकाहरुले राजनीतिमा भाग लिन नपा’उने प्रावधान रहेको आ’देशमा उल्लेख छ । – स्केच तस्वीर :- एजुकेशन पाटी ।

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया