सोमबार ०३ माघ २०७८

एजेन्सी / नागाल्याण्डको मोन जिल्लामा सु’रक्षा ब’लको फा’यरिङमा १३ ज’ना सर्वसा’धारणको मृ’त्यु भएको छ । उग्र’वादी संगठन एनएस’सीएनसँग जो’डिएको आश’ङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गो’ली च’लाएको बताइएको छ ।

उक्त घट’नामा एक’जना सि’पाहीको मृ’त्यु भएको भारतीय से’नाले जनाएको छ । सो घट’नामा आफ्नो सिपा’हीको मृ’त्यु भएपछि से’नाले त’त्काल छा’नबिनको आदे’श दिएको छ । त्यहाँको राज्य सरकारले घट’नालगत्तै अनुस’न्धानका लागि उ’च्चस्तरीय टो’लि पठाइसकेको बताएको छ ।

मि’डिया रिपोर्टका अनुसार गो’प्य सूचनाका आधारमा उग्र’वादी संग’ठनविरुद्ध का’रबाहीका लागि सुर’क्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बु’समा बसेका थि’ए । तर उनीहरूले गाउँ’लेलाई वि’द्रोही सम्झेर गो’ली ब’र्साए ।

गो’प्य सूच’नामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आ’एका थि’ए । गाडीको रंग एउटै पाएपछि सुर’क्षाकर्मीहरूले उनीहरूमाथि गो’लाबारी सुरु गरेका थिए ।

भारतीय मिडियाका अनुसार मा’रिने सबै म’जदुर थि’ए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थि’ए । रातिसम्म घर नपु’गेपछि गाउँलेहरूले उनीहरूको खो’जी सुरु गरेका थि’ए । घट’नाबारे थाहा पाएपछि आ’क्रोशित बनेका गाउँलेले सुर’क्षाकर्मीको गा’डीमा आ’गजनी गरेका थिए ।

सो घ’टना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मि’डियामा उल्लेख छ । सुर’क्षाकर्मीको गो’ली लागेर अन्य दु’ई नागरिक घा’इते भएको बताइएको छ ।

नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भा’ग्यवश् भएको सो घट’नाप्रति दु:’ख व्य’क्त गरेका छन् । रिपोर्टकाअनुसार आतं’कवादी अप’रेसन अन्तर्गत सुर’क्षाकर्मी सो क्षेत्रमा ख’टिएका थि’ए ।

सो घट’नाबारे थप अनुस’न्धान भइरहेको अधिकारीले भारतीय मि’डियासँग ब’ताएका छन् । – न्यु’ज 24 नेपाल बा’ट / सांके’तिक तस्वीर ।

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया