सोमबार ०३ माघ २०७८

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफू परा’जय हुँदा पनि खुसी व्यक्त गरेकी छन् ।

महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले पार्टीका अधिकांशको मत जि’त्न सफल भएकोमा खुसी व्यक्त गरेकी हुन् ।

‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ ।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवाद पनि दिएकी छन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी भइन् भने थापाले ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सी’मित भएकी छन् । कमल थापा परा’जित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थि’इन् ।

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया