सोमबार ०३ माघ २०७८

काठमाडौं / पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यको पुनःसंरचना जा’तीय आधारमा हुनुपर्ने अडा’न दोहोर्याएका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा डा. भट्टराईले पटक पटक आफूले राज्यको पुनःसंरचना जा’तीय आधारमा हुनुपर्ने बताउँदै आएको स्मरण गर्दै पुनः त्यहीँ कुरा दोहोर्याए ।

डा. भट्टराईले यो अ”डान नछा’ड्ने र यस मु’द्धालाई स्थापित गर्न लागि पर्ने पनि बताए । अहिले यस विषयलाई संसदबाट अनुमोदन गराउनका लागि दुई तिहाई नपुग्ने भएकाले आगामी निर्वाचनको परिणामपछि आफ्ना मु’द्दालाई स्थापित गर्न लागि पर्ने उनले बताए ।

डा. भट्टराईले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मु’र्खताका कारण मुलुकको संघीयता ख’तरामा परेको आ’रोप लगाएका छन् ।

संघीयता ख’तरामा परेपछि गठब’न्धन एकजुट भई अघि बढेको पनि स्पष्ट पारे । साथै, उक्त अवसरमा डा. भट्टराईले संविधान संशो’धनको प्रस्ताव अघि बढाउन पहल गर्ने पनि बताए ।

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया