
डोटी, १८ मङ्सिर / डोटीस्थित जिल्ला अस्पतालमा सु’त्केरी हुन नस’केपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षी’या सम्झना विकको हवाई उ’द्धार गरिएको छ ।
सु’त्केरी हुने क्रममा उ’च्च र’क्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अ’स्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए ।
विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उ’द्धार गरी कोहलपुर लगिएको जिल्ला प्र’हरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्र’हरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो पटक सु’त्केरीको हवाइ उ’द्धार गरिएको बताइएको छ ।
यो पनि प’ढ्नुहोस् :-
झापामा डेङ्गुका नौ बिरामी फेला :
भद्रपुर / विगतमा महा’मारीकै रुपमा देखिएकोे डेङ्गु रो’ग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फे’ला परेका छन् ।
विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फे’ला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी ह’स्पिटल र मनमोहन अस्प’तालमा उप’चारपछि घर फर्किएका छन् । मनमोहन अस्प’तालका डा शुवेश शौरवले दश दिनको अन्तरालमा अस्प’तालमा १० डेङ्गु रो’गीको उप’चार भएको जानकारी दिए ।
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्र’मण देखिएको छ ।
उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्र’मण देखिएको बताए । डेङ्गु रो’गी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रो’ग लाग्ने ला’र्भा न’ष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरा’मी फे’ला परेको छ । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्र’मित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डे’ङ्गु रो’ग निय’न्त्रण तथा रो’कथामका लागि सचेतना सहितको अभियान धमाधम गरिरहेको बताए ।
उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रो’ग यसपालि मङ्सिर महिनामा बढी देखिएको बताए । पोथी जातका लामखुट्टेले स-साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेङ्गुको ला’र्भा न’ष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए ।
उनका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उनले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रो’गको उ’च्च जो’खिममा पर्ने बताए ।
उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्ति’यारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताए ।
कार्यालयसँगै डेङ्गु रो’गीको तथ्याङ्क नभएको बुझिएको छ । उनले भने, “पालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन् । उनीहरुले दिएको विवरणको आधारमा कार्यालयमा तथ्याङ्क राखिन्छ । ठ्या’क्कै भन्न स’किन ।”
जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृ’त्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भे’टिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा न’ष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ । – रासस / फा’ईल’तस्विर