सोमबार ०३ माघ २०७८

कञ्चनपुर, मंसिर १८ / शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा ट्या’क्टर दु’र्घटनाबाट तीन ज’नाको मृ’त्यु भएको छ ।

महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्या’क्टर दु’र्घटना हुँदा तीन ज’नाको मृ’त्यु भएको हो ।

लालझाडी गाउँपलिका ९ की ६५ वर्षी’या द्रौपती राना, ३३ वर्षी’य रतन राना र ५५ वर्षी’या रानी राना रहेको प्रह’रीले जनाएको छ । ट्या’क्टरमा १४ ज’ना सवार थि’ए । बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्प’तालमा उप’चार भइरहेको छ ।

उनीहरू विवाहको भोज खान ट्याक्टरमा हिँडेका थि’ए । ट्या’क्टर अनिय’न्त्रित भएर दुर्घ’टना भएको जिल्ला प्रह’री कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरी’क्षक चक्र शाहले बताए ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया