सोमबार ०३ माघ २०७८

मेष :- तपाईको यो साता शुभ छ । चि’ताएका कामहरु पुरा हुनेछन् । मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कु’र्नुपर्नेछ । पारिवारिक मतको अनुमो’दनले प्रक्रिया अघि बढा’उनुपर्नेछ । रो’किएका कार्य सम्पन्न भई आर्थिक सम’स्या स्वत समा’धान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्र’स्ताव आइ’लाग्न स’क्छ । मन अस्थिर रहनाले पढाई विग्र’न सक्ने’छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कम’जोर दिन रहे’का छन् ।

वृष :- लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पि’रोल्नेछ । राजनीतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइला’ग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिद गर्न खर्च गर्नुपर्ने हुन्छ । ध’नागमनमा रहेका चुनौ’तीहरू यथा’स्थितिमै रह’नेछन् । स्वास्थ्यप्रति हे’क्का रा’ख्नुहोला । नोक’री गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ ।

मिथुन :- बोलीको प्रभावले बि’ग्रन लागेको सम्बन्धलाई मल्हम लगाउन सहयोग गर्नेछ । प्रशंसा गर्नेहरूले भित्रभित्रै आलो’चना गर्न सक्छन्, होसि’यारी हुनुमा नै आफ्नो कल्याण हु’नेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

कर्कट :- कला तथा साहित्यद्वारा अरूलाई प्रभाव पार्न सकि’नेछ । ह’ठ गर्ने बानीले पारिवारिक मनमु’टाव देखा पर्न सक्छ । ढि’लै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।

सिंह :- बलपूर्वकले गरेका कार्यमा वि’वाद आ’इलाग्ला । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नो’क्सानी आ’इलाग्नेछैन । सहपाठीको सुझावमुताविक विदेश अध्ययनको मौका जुर्न स’क्छ । कार्य सम्पन्न गर्न ढि’लाइ नग’र्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी सावित हुनेछ ।

कन्या :- मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउन स’क्छ । सहयोगीहरूले स’मस्या समा’धानको बाटो देखाइदिँदा गु’मिसकेको स्थान पुनस् प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंका’स्पद व्यवहारले प्रे’मिका चि’ढिन स’क्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

तुला :- साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओ’झेलमा पर्न सक्छन् । मन मिल्नेहरूले मुख्य स’मस्याको गाँ’ठो फु’काउन सहयोग गर्नेछन् । खानपान तथा विलासितातर्फ संय’म रहनु नै बेस होला । वनभोजमा घुम्न जाने मित्रहरूको प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अ’न्त्यमा आर्थिक भार महसुस हुन गई सापटीको चपे’टामा पर्न सकिन्छ ।

वृश्चिक :- आफूभित्र उत्पन्न हुने चञ्च”लताप्रति संय’मित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठा’कठुक पर्न सक्छ, कम बोल्दा आफ्नो हितमा हुनेछ । साथीभाइको सुझाव’मुताविक व्यवसाय परिवर्तन गर्ने संयोग परेको छ ।

धनु :- प्रेमी–प्रेमिकाहरूको भावना सकारात्मक ऊ’र्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावना छ । सम्झनलायक कार्य सम्पन्न गर्दा ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रहरूबाट टा’ढै रहँदा लाभ हुने देखिन्छ ।

मकर :- जीवनचर्या परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्ने साथीले दिएको सुझाव मन’न गरी चल्न सके आफूलाई प्रशस्त फाइदा हु’नेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गुना’सो बढ्नेछ । रोजगारीका निम्ति वैदेशिक यात्रा नजि’किँदो छ।

कुम्भ :- सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर आफूमाथि प’र्नेछ । पारिवारिक सल्लाहमा अ’न्योल देखा पर्दा तपाईंको ठो’स प्रस्ताव नै निर्णा’यक हुनेछ । खानपान फे’रबदल भई शारीरिक दुर्ब’लता देखा पर्न सक्छ, योग अभ्यास तथा तातोपानी बढी पिउनाले प्रायस् स’मस्याबाट मु’क्ति मि’ल्नेछ ।

मीन :- धार्मिक यात्राले नयाँ स्थानहरूको मनोरञ्जन दिला’उनेछ । स्वास्थ्यमा सामान्य गड’बडी देखा पर्न सक्छ, विचार पुर्‍याउनुहोला । मंगलबार तथा बिहीबार महत्त्वपूर्ण कार्य सम्पन्न हु’नेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्रस्ताव रा’ख्नेछन्, निर्णय गर्न ढि’लो नगर्नु’होला । भोज–भतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्या’ल गर्नु’होला ।

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया