
एजेन्सी / गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रो’ग प्रतिरो’धात्मक क्ष’मता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सु’झाव दिएका छन् ।
औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्व’रो, रुघा’खोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको ए’लर्जी, च’र्मरोग, पेट रो’गमा यसलाई रा’मवाण मानिन्छ। मधुमेह, क्या,न्सरसम्मका लागि गुर्जो अ’चूक औषधि रहेको आयुर्वेद चिकित्सहरुको दा’बी रहेको छ।
हाल विश्वभर को’रोना भाइ’रसको स’न्त्रास फैलिइरहेको छ। र अहिले सम्म को’रोना भा’इरसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूको रहेको छ । मानिसको शरी’रमा रो’ग प्र’तिरोधी क्ष’मता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो ।
नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृ’त समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समयसम्म सुक्दैन । यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नस’क्दा शरीरलाई बेफा’ईदा गर्छ । कस्ता मानिसले से’वन गर्दा ध्यान दिनुपर्छ । गुर्जो सेवन गर्ने विधि यस्ता रहेका छन्:-
पिसेर से’वन:- ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।
उमेर अनुसार:- सामान्य अवस्थाको रो’गी वा निरो’गी व्यक्तिले तल दिइएको विभिन्न तरिका अनुसार गुर्जोको से’वन गर्न सकिन्छ तर व्यक्तिको उमेर र रो’गको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टरको स’ल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
सेतो गिलोय सत:– बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ । च’पाउने:- टुक्रा बनाएर सुपारी जस्तै च’पाउँदै खा:न पनि सकिन्छ ।
सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका से’वन गर्ने । ताजा गुर्जोको से’वनले कम्तीमा ३-४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ । हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
गुर्जोको से’वन गर्नुका फाईदाहरु निम्न रहेका छन् । १. यसले ज’न्डिस, कले’जोको क’मजोरी र वि’कारलाई हटा’उँदछ । २. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको सम’स्याहरुमा गुर्जो लाभकारी छ । ३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टा’उको दुखे’को, आँ’खा, पि’साब, पै’ताला, हात, खुट्टा तथा जीउ पो’लेको र पुरानो ज्व’रोलाई अत्य’न्तै उपयोगी छ । ४. कि’ड्नीको दुर्ब’लता तथा फो’होर विकारलाई हटा’एर पिसाब सम्बन्धि सम्पुर्ण समस्या तथा रो’ग हरुमा धेरै लाभ पुऱ्याउँने गर्दछ ।
५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ । ६. गुर्जो सबै किसीमका रो’गी र निरो’गीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो । ७. र’क्तविकार रग’तको फो’होर खरा’बी हटा’उँदछ साथै र’क्तअल्पता रग’तको कमी हुन दिदैन् । ८. अम्ल’पित्त अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ । ९. टिबी अर्थात क्षयरोगका किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
१०. गुर्जो इम्युनि’टि पा’वर बढाउन अत्यन्तै उपयोगी मानिन्छ त्यसैले गुर्जोले को- रोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा वि’षाणुहरुलाई स’मेत रो’क्ने साथै ल’ड्ने क्ष’मता बढाउँदछ । ११. उ’च्च र’क्तचापको रो’गीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ । १२. गुर्जोको प्रयोगले मु’टुलाई ब’लियो बनाई मु’टु सम्बन्धि रो’गमा फाइदा गर्दछ ।
गुर्जोको से’वन गर्दा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन् ।१. चिसो लागेको र संवेदनसिल तथा क’मजोर (जी’र्ण) अवस्थाका वि’रामीले उमालेर छानेर से’वन गर्नु पर्दछ । २. प्रे:सर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने गर्नुपर्दछ ।
३. ग’र्भवती, दु’धपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन । काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।