बुधबार २४ जेठ २०८०

विराटनगर / मोरङको केराबारी गाउँपालिका–६ को मुगुमा सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षी’य अनिष कटुवाल शुक्रबार दिउँसो मृ’त फे’ला प’रेका छन् ।

मोबाइल चो’री गरेको आ’रोप लगाउँदै केराबारीको मुगु पुलनजिक यु’वाहरुको एउटा स’मूहले बिहीबार दिउँसो ४ बजेतिर अनिषलाई आ’क्रमण एवं कु’टपिट गरेको पाइएको छ । कु’टपिट गरेर घट’नास्थलमै छा’डिदिएपछि उनी नजिकै रहेको खेम लिम्बूको घरमा गएर सु’तेको खु’लेको छ । लिम्बूकै घरको को’ठाभित्र अनिष मृ’त फे’ला परेको प्रदेश १ प्र’हरी प्र’मुख डीआईजी अरुणकुमार बीसीले बताए ।

कोठाको भि’त्रबाट चु’क्कुल लगाएर सु’तेका उनी नउ’ठेपछि घरधनीले प्रह’रीलाई ख’बर गरेका थि’ए । शुक्रबार दिउँसो १ बजेतिर घट’नास्थल पुगेको प्रह’रीले चु’क्कुल फु’टाएर हेर्दा मु’ख र ना’कबाट र’ग त ब’गिरहेको अव’स्थामा ओ’छ्यानमै श’व भे’टिएको बीसीले बताए ।

उनका अनुसार ४–५ ज’नाको संख्यामा रहेका युवाहरुले अनिष र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्व’कर्मामाथि मोबाइल चो’रीको आ’रोप लगाएर केराबारीको मुगु पुलनजिक कु’टपिट गरेको खु’लेको छ ।

प्रह’रीका अनुसार धरान नै घर भएका यु’वाहरुले दुवै जनालाई मु’क्का, ला’त्ता र दाउ’राले कु’टपिट गरेको पाइएको छ । कु’टपिटपछि अनिषलाई घट’नास्थलमै छा’डेका युवाहरुले विशाललाई भ’ने मोटरसाइकलमा रा’खेर ल’गेको प्रह’रीको भनाइ छ । जब’रजस्ती युवाहरुले लिएर गएको था’हा पा’एलगत्तै प्रह’रीले विशा’ललाई उ’द्धार गरेर पानमारा पु’र्याएको थि’यो ।

चो’री भएको भनिएको मोबाइलको १७ हजार रूपैयाँ ति’रिदिने क’वुल प्र’हरी का’र्यालयमै गरेका विशालले साथमा रहेको ४ हजार रूपैयाँ भने दिएका थिए । बाँकी १३ हजार दुई सातापछि ति’र्ने स’र्त राखेपछि उनलाई प्रह’रीले पा’नमाराकै विकास कटुवालको जि’म्मा लगाएर घर पठाएको थियो । टिपर सञ्चालक रहेका विकास मृ’तक अनिषका काका हुन् ।

प्रह’रीका अनुसार अनिष र विशाल दुवै जना विकासले सञ्चालन गर्दै आएको टिपरमा काम गर्ने युवाहरु हुन् । बाटोमा टिपर पर्खिएर बसिरहेका बेला ४–५ ज’ना युवा आएर मोबाइल चो’री गरेको आ’रोप लगाउँदै दुवै ज’नामाथि ए’क्कासि कु’टपिट गरेको प्रह’रीको प्रा’रम्भिक अनुस’न्धानबाट खुलेको छ ।

विशालले भने मोबाइल चो’री नग’रेको र आफूहरुमाथि पुनः कु’टपिट हुनसक्ने ड’रका कारण पैसा ति’रिदिने अवस्थामा पुगेको प्रह’रीलाई बताएका छन् । तर बिहीबार आफूहरुमाथि कु’टपिट गरिएको घट’नाका बारेमा भने उनले प्रह’रीलाई जानकारी ग’राएकै थि’एनन् । सँगै कु’टाइ खा’एका साथी सु’तेकै ओ’छ्यानमा मृ’त भे’टिएपछि मात्रै विशालले अघिल्लो दिनको घ’टनाका बारेमा बताएको डीआईजी बीसीको भनाइ छ ।

बिसीले घ’टनाको अनुस’न्धानका लागि प्रह’रीको विशेष टो’ली परिचा’लन गरेका छन् । कु’टपिटबाटै अनिषको मृ’त्यु भएको हो कि हैन भन्नेबारेमा यकिन हुन बाँकी रहेको उनले बताए । उनका अनुसार श’व पो’स्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घ’टनाका बारेमा अनुस’न्धान अघि बढाइएको छ ।

पो’स्टमार्टम रि’पोर्ट प्राप्त भएपछि र घट’नाको अनुस’न्धान सकिएपछि मृ’त्युको वास्त’विक कारण प’त्ता लाग्ने प्र’हरीले जनाएको छ । प्र’हरीले कु’टपिटमा सं’लग्नमध्येका एक जना युवालाई निय’न्त्रणमा लिएर सो’धपुछ गर्दै घ’टनाको अनुस’न्धान अघि बढाएको छ । प्रह’री निय’न्त्रणमा रहेका ती युवाको नाम र ठेगाना भ’ने खुलाइएको छै’न । – पू’र्वेली न्यु’ज बा’ट ।

३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया