मंगलबार १६ आश्विन २०८०

काठमाडौ/ झापाको कमल गाउँपालिकामा भएको घटना अचम्म लाग्दो छ । दुई सन्तानकी आमालाई एक युवकले फकाएर लिएर गए । महिलाका श्रीमान् वैदेशिक रोजगारीमा थिए । महिनाको करिब एक लाख रुपैया पठाउँथे । तर पुरुषले फकाए भनेर उनी दुई छोराछोरी छोडेर गइन् ।

तर अहिले त्यसरी फकाएर लैजाने पुरुष नै सम्पर्क विहिन भएका छन् । झापाका विष्णु मेघराज ताजपुरीयाले श्रीमान् विदेशमा भएकी एक जना महिला बोधिकालाई फकाएर लिएर गए । बोधिकाको श्रीमान् ९ वर्ष देखि विदेशमा थिए । विष्णुले फकाए भनेर बोधिका ११ र ६ वर्षको सन्तान छन् ।

विष्णुले गौरादह स्थित आफ्नो घरमा लगेर भित्र्याए । तर एक हप्ता नबिक्दै उनले पहिलाकै श्रीमानको घरमा लगेर राखिदिए । अर्कासँग गएकी श्रीमती फर्किएर आएपछि पहिलाको श्रीमानका परिवारले राख्न दिएनन् ।

वेहुली बनाएर लगेपछि विष्णुको दाइ भाउजु र अरु परिवारले उनको कान भरेर आफु माथि यस्तो अन्याय गरेको बोधिकाको भनाइ छ । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उसको दाई भाई र परिवारको सदस्यले घरवाट निकालेको बताइन् ।

विष्णुले मानेको थियो, म तिमीलाई माया गर्छु भनेको थियो । मेरो पेटमा बच्चा पनि आएको थियो, उनले भनिन् मलाई अस्पतालमा लगेर औषधी खुवाए ।
हे’र्नुहोस् भिडियो:-

४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया