सोमबार ०३ माघ २०७८

काठमाडौं, १७ मंसिर / नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

अमेरिकाले ओलीलाई किन बधाई दियो ? यसमा एमसीसी जोडिएर आएको खुल्दै गएको छ ।

२८ मंसिरमा एमसीसी सदनमा प्रस्तुत हुने स’म्भावना छ । अमेरिकाले उक्त दिनलाई समयसीमा बनाएर निर्णय लिन भनेको छ । उसले नेपाललाई एमसीसी नचा’हिएको हो भने अ’न्त लानेसम्म भनेको छ ।

एमसीसीको प’क्षमा नेपाली काँग्रेस मात्र खुलेको छ । नेकपा एमाले मौन जस्तै छ । तर, ओलीले पर्ख र हेरको नीति लिएका छन् ।

सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीप्रति सकारात्मक छै’नन् । दुवै दलले सं’शोधनको शर्त राखेका छन् । तर, अमे’रिका त्यो श’र्त मान्न तयार छै’न । यसकारण पनि एमसीसीको विषयले सत्ता गठब’न्धनभित्र नयाँ क’म्पन आउनसक्छ ।

ओलीले गठबन्धनको धारणापछि मात्र आफूले बोल्ने बताइसकेका छन् । यसमा उनको रणनीतिक स्वार्थ देखिन्छ । गठब’न्धनका माओवादी र एसले एमसीसीको विप’क्षमा उभ्याएमा ओलीले ठिक विप’रितको कदम चाल्न सक्छन् । – रिपो’र्टर्स नेपा’लबाट ।

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया