सोमबार ०३ माघ २०७८

काठमाडौं,१७ मंसिर / मापद’ण्ड अनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजा’जत र’द्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दा’बी गरेर गुुणस्तर विभागलाई भने तापनि विभागले इजा’जत र’द्द गरिदिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजा’जत र’द्द गरिएको बताए ।

उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दा’बी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फि’र्ता लिनुपर्ने पनि जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा का’नुनबमोजिम कार’बाही हुनेछ ।’ उपभोक्ताको अधिकतम उ’जुरी परेपछि विभागले मारुती सिमेन्टलाई का’रबाही गरेको हो ।

विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्प’ष्टीकरण पे’स गर्न नि’र्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दा’बी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापद’ण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फि’र्ता लिन नि’र्देशन दिएको थियो ।

नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐ’न २०३७ तथा निय’मावली २०४० बमोजिम का’रबाही गरेको हो ।

विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरको मा’पदण्ड अनुसार पाएको थि’एन ।

संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । नेपाल गुुणस्तर ५ सय ७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फि’र्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न प’त्राचार गरेको थियो ।

नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा झुु’ठ फै’लाइ उपभोक्ता ठ’ग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खे’लाँची गरी ज्या’नसमेत जो’खिममा पारेको विभागको का’रबाहीले पुष्टि गरेको छ ।

यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुण’स्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई का’रबाही गरेको थियो ।

सोबेला अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुण’स्तरहीन भएको भन्दै का’रबाही गरेको थि’यो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मा’निँदैन । – राज’धानी दै’निकबाट ।

१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया