बुधबार २४ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १७ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर ३ तारीख मार्गशीर्ष कृष्णपक्ष चतुर्दशी तिथी विशाखा नक्षत्र अतिगण्ड योग शकु’नि करण चन्द्रमा तुला राशिमा पश्चात बृश्चिक राशिमा आनन्दादि योगमा मातंग योग रा’क्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु बालाचतुर्दशी विश्व अपा’ङ्ग दिवस शतबीज रोपण अर्जुनधारा मेला बालाचह्रे पूजा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरामा बिशेष ध्यान नदि’नु हो’ला । मनमा कुबि’चारले बा’स गर्नाले भोलिको समयमा केहि झ’न्झट पर्न स’क्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दि’नु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खरा’बि देखा प’र्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छा’उनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बि’श्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धो’का हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन स’क्छ । कुरा का’ट्ने ब्यक्ति हरुको बृद्यि हु’नेछ । श’त्रु स’बल रहलान । स्वास्थ सम्बन्धि स’मस्या ले सता’उला । नयाँ लगानि तथा साझेदारी कार्यका क्षेत्रमा भने उत्तम समय रह’नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्य’तित हुन स’क्छ । सामान्य आम्दानि हुनसक्ने स’म्भाबना रहेको छ । मित्रजनको साथ सहयोग प्राप्त हुने’छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मन प्रशन्न गराउने समाचार प्राप्त रहने’छन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हु’नेछ । दाम्पत्य सम्ब’न्धमा सुधार आउ’नेछ । श्रम परीश्रमको क’दर नहु’नाले मनमा सा’मान्य चि’न्ता हुनेछ । सामा’न्य कार्य सम्पादनमा अधिक परीश्रमको स’म्भाबना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झ’न्झट तथा अ’प्जस स’हनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यि हुने योग रहेको छ । सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ती हुन स’क्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बि’ग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रह’नेछ । अध्यन अध्यापनमा समय मध्यम रह’नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झ’न्झट ब्य’होर्नु प’र्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढि’लाईको स’म्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्ति बाट धो’का हुनाले गरिरहेको काममा बिशेष झ’मेला पर्न सक्छ । कुरा का’ट्ने व्यक्तिहरुको कारण सामान्य चि’न्ता बढ्न स’क्छ । द’म्पति बिच सामान्य क’लह रहने स’म्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नब’ढेको नै राम्रो हु’नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रह’ला । यात्रा फाईदा मुलक हुनसक्ने स’म्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि सम’स्या ले सता’उन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नग’र्नु नै राम्रो हु’नेछ । कुरा का’ट्ने ब्यतिहरुबाट ब’च्नु पर्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्य सम्पादनमा झ’न्झट हुनाले मनमा खि’न्नता बो’ध हु’नेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थय क्षेत्रमा झ’मेला पर्न स’क्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्य’तित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । स’बारी सा’धनको प्रयोगमा ध्यान दिनु हो’ला सामान्य झ’न्झट रहन स’क्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज ब’न्नेछ । सामान्य कार्य सम्पादनमा अधि’क परी’श्रम गर्नु पर्ने स’म्भाबना रहेको छ ।

२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया