शुक्रबार १९ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १५ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर १ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वादशी तिथी चित्रा नक्षत्र सौभाग्य योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा काल योग रा’क्ष स नाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु विश्व एड्स दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झ’मेलाले सता’उनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढि’लाई हुन स’क्नेछ । दा’म्पत्य स’म्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आ’लस्यताले सता’उन स’क्नेछ । नयाँ लगानिमा सज’ग रहनु होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्य थालनिका निम्ति आ’ट र सा’हशको क’मि आ’उनेछ । शारीरिक आ’लस्यले कार्य ढि’लाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झ’न्झट पैदा हुन स’क्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रह’लान ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तु’ल्याउला । पारीवारिक झोर झमे’लाले स’ताउन सक्छ । अप्रि’य खबरले मा’नसिक चि’न्ता ब्य’होर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्य’तित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्या’उनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खि’न्नता बो’ध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातु’र्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान्य यात्रा हुनसक्ने स’म्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मा’नसिक चन्च’लताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झ’ट ब्य’होर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भ’ईनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपानको गडब’ढीले स्वास्थमा सामान्य बा’धा आउन स’क्छ । बोलिको कारण आफन्तजनहरु रु’ष्ट रहन सक्छन् स’जग रहनु होला । दी’र्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अ’भाब झे’ल्नुपर्ला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साजेदारी काममा हात नहा’लेकै बेस रहने छ । साधारण चो’टपटक लाग्न सक्ने स’म्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच ख’ट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको क’मि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृढ ब’न्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मि’ल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागी साधारण खर्च हुन सक्ने स’म्भाबना रहेको छ । ख’राब संंगतको कारणले सामान्य झ’न्जट ब्य’र्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हा’नि रहन स’क्नेछ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बि’श्वासघात हुनस’क्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्ग’नुहोला धो’का हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बे’श हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जि’त्न सफल रहने योग रहेको छ । यात्रामा सा’बधानि अप’नाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । क’ष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तना’बको सा’मना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अना’यासै अरुलाई मि’ल्ने छ । गरिरहेको काममा सामान्य झ’न्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सज’ग रहनु पर्ने दिन रहेको छ । कुरा का’ट्ने ब्यक्तिको क’मि नर’हला । धैर्य धारण गर्ने क्ष’मतामा बृद्धि हु’नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारीरिक अस्व’स्थताका कारण कार्य सम्पादनमा सम’स्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्य’तित हुनाले मा’नसीक तना’बको सा’मना गर्नु प’र्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खि’न्नता बो’ध हुनेछ । माल सामान को क्ष’ति ब्य’होर्नू प’र्ला स’जग रहनु होला ।
(राशिफलले जेजस्तो भनेको भएपनि तपाईंको दिन शुभ बितोस् ।)

८४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया