बुधबार २४ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १४ गते मंगलबार इश्वी सन २०२१ नोभेम्वर ३० तारीख मार्गशीर्ष कृष्णपक्ष एकादशी तिथी हस्ता नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु उत्पत्तिका एकादशीव्रत (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साब’धानी अप’नाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको स’म्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गो’प्यता आवश्यक रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सन्तान सुख प्राप्त हुनेछ । सामान्य चो’टपटक सह’नु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हु’नेछ । म’नमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बा’धा आ’ईपर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढि’लाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा स’जग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रा हुनसक्ने स’म्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच म’नमुटाब रहन स’क्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रु’टिले मा’नशिक चि’न्ता दि’लाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन स’क्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभा’बको कारण मान्यजन को साथ पाई’नेछ । खानपानको कारण स्वास्थ्य स’म्बन्धि सा’मान्य अ’सर गर्नेछ । मनमा सामान्य ड’र पै’दा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ प’क्षको सहयोगले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौ’तिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आल’स्यले सता’उन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्य’तित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हु’नसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने स’म्भाबना रहेको छ । कुरा का’ट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच म’नमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुदा मनमा खि’न्नता उत्प’न्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको ख’राब अर्थ ला’ग्नाले सामान्य झ’न्झट आ’ईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आ’लस्यले सता’उन स’क्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्ब’न्धि सम’स्याले सता’उनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चि’न्ताले सता’उन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुने’छ । ईष्टमित्र सगको सम्बन्धमा सुधार आ’उनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आल’स्यताले स’ताउन स’क्नेछ लगानि गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने स’म्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रह’नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ स’म्बन्धि सम’स्याको कारण मनमा सा’मान्य चि’न्ताले स’ताउन सक्छ । नजिकका ब्यक्ति बाट बि’श्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा स’जग रहनु होला । बोलिको कारण साधारण सम’स्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य म’तभेद रहन सक्नेछ ।

४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया