बिहिबार ०६ माघ २०७८

केपी बा लालस’लाम ।
तपाईको सु–स्वास्थको कामना गर्दछु ।
विशेष पत्राचार गर्नुको कारण : यहाँको चलिरहेको महाधिबेशन उद्वघाटन र बन्दसत्र सफलताको शुभकामना दिन चाहन्छु ।

यस सन्दर्भमा म र मेरा सहयौ’द्वाहरुलाई सम्झिनु भयो , आभारी नै छौ तथापि हामी पुर्व ल’डाकु (तपाईकै शब्द सापटी) घा’ईते , अपा’ङ्गलाई तपाईको नेतृत्वको पार्टीले जिम्मेवारी लिएर हरेक सम’स्या समा’धान गर्ने आफ्नो सु’भेक्षा प्रकट गर्नुभयो प्रसंग बस वा संयोग पटक–पटक आ’ह्वान गरिरहँदा अपमा’नित भएको महसुस गरेको छु ।

तपाईंको जे’ल जीवन र त्यो आ’स्था । पुर्व जनमु’क्ति से’नाको त्या’ग,सम’र्पण र ब’लिदान सायद कौ’डि र किलो मै फरक पर्छ । तपाईले भन्ने गरेको १४ ब’र्षे जे’ल जी’वनको त्या’गको नाफा जहाँ ना’प्दै हुनुहुन्छ , कौ’डिमा ! तपाईकै शव्दमा ल’डाकु , जनमु’क्ति से’नाहरुको त्यो भन्दा वी’रताको सयौ गाथाले यो परिर्वतन संम्भव भएर नै तपाईं गणतान्त्रिक नेपालको तीन–तीन पटक प्रधानमन्त्री बन्नुभएको हो कमरेड ! तर जो धरातल बाट र मञ्चबाट भाषण भ्र’म दिदै हुनुहुन्छ , अलिकति नि ला’ज छैन र केपि बा ?

जनमु’क्ति से’ना र ज’नयुद्व एक ईतिहास हो । जसले राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा बि’भेदमा पा’रिएको हरेक क्षेत्रहरुका जनताको बि’द्रोह हो । त्यो सं’गठित बि’द्रोह मार्फत सदियौ देखिको शो’षण,अ’न्याय र द’मनहरुको सा’मना गरेर तत्तकालिन राजा अर्थात राजतन्त्र फा’ल्ने हरुको है’सियत र आ’स्थामाथी दिन द’हाडै धा’वा वोल्ने केपी बा ति’मी को हौ र ?

एउटा साधारण मानिसको घाँ’टी रे’टेर १४ बर्ष जे’ल ब’से भनेर फु’र्ति लाएजस्तै हो र ज’नमुक्ति से’ना ? मे’शिनगन सँग “मु’क्ति र मृ’त्यु” को क’सम खाएका यो’द्वाहरुलाई नारायणी मञ्चबाट आह्वान गर्दैमा उप’चार खर्च जो’हो गर्छु भन्दैमा यत्ति सहा’नुभुतिले पुग्ने बिचारको हो र ज’नमुक्ति से’ना ?

आ’मूल परिवर्तनका खातिर हजारौ यौ’द्वाहरुले ब’लिदान दिएर आफ्नो जीवनलाई अं’ग भ’गं गरेर जनताको भावनालाई सम्मान गर्दै बृहत् शान्ति सम्झौ’ताको मुल म’र्म र स्प्रि’डलाई पक’डेको पुर्व ज’नमुक्ति से’नालाई लेभर क’न्ट्याक वा भा’डाका सि’पाही जत्तिको है’सियत दिएर जुन अप’मानित शव्दले स’म्बोधन गरिरहनु भा छ कमरेड ।

यसले त तपाईको पार्टी र तपाईको नेतृत्वको हैसियत उदा’ङ्गो मात्रै पारिदिएको छ । हामीलाई थाहा छ , बा को पार्टीमा स’माहित भएका केहि पुर्व ज’नमुक्ति से’नाले रिपोर्ट गरेका छन् । बा तपाईले सार्वजनिक आ’ह्वान दिनुहोला प्रभाव प’र्नेवाला छ । भनेका भरमा ! तर तपाईं भन्दै हुनुहुन्छ ल’डाकु ?

उनै हिजो एउटै थालिमा भात खाएर, एउटै झोला बोकेर एउटै बाटो हिडेर विश्राम लिदाका केही नक’चरा तर आ’देशपालक सहपाठी वा सहयो’द्वाहरुको रिपोर्ट छ, यता त भ्र’म मात्रै रहेछ , हामी त फ’स्यौ । न त ज’नवाद न त केन्द्रियता कुनै स्वादको संगठन र आ’चरण, न बिचार बहस “ने.क.पा. एमाले पार्टी स’के बा ले” भन्ने उखान नै छ उनै बन्दसत्रे साथिहरुको भनाई हो यो ।

भनेपछि त्यो अवस्थामा रहेका बन्दसत्रका साथीहरु नै निरा’शामा छन् भने आफ्नै भित्रका खाटी एमाले रावल र भुषाल जस्ताको घा’उमा मह’लमपट्टि बा’ध्नु भन्दा को अला’वा थप घा’उ ब’ल्झाउनु न’पर्ला कि के पी बा ?

मैले देखेको बैचारिक रुपले सकि’एको रामसिता हनुमानेवादसँग ग’ठजोड चल्ने तर माक्र्सवाद, लेनिनवाद उच्चारण गर्न ल’जाउने बासँग मालेमावादी बिचारले लेँस ज’नमुक्ति से’नालाई माया र सद्वभाव देखाउनु लज्जा’स्पद नै हुन्छ ।

हुन त तपाईं सबै प्रकारका गहन कुराहरुमा मजा’क गर्ने क’मेडी बा लाई कमे’डियन शैलीमा त’नाव मे’न्सनको एउटा झु’र दि’मागलाई फ्रेस बनाउन नि ज’नमुक्ति से’नाको सद्वभाव छ । अनि माया छ । त्यो बाहेक अ’न्यथा आ’शा गर्नु र भ्र’ममा पर्नु शिवाय अरु केही हु’दैन – के पी बा ?

हामीलाई थाहा छ बा ? बृहत् शान्ति स’म्झौता अनुसार द’न्द्वरक्त प’क्ष बिच मे’लमिलाप गर्न नदि’ने को ? केपी बा , लडा’कुहरुको घा’ईते उप’चार खर्च क’टौती गर्ने को ? केपी बा , बहि’र्गमन से’ना साथीहरुको अलिकति खर्च आउने सुबिधा रो’क्ने को ? केपी बा , ल’डाकु त ल’डाकु कु’हिएको फर्सी भनेर अ’पमानित गर्ने को ? केपी बा ? यसकारणले मो’हित र म’ख्ख हुने धेरै उदाहरण बिच ग’हिरो सम्ब’न्ध चि’नजान छ केपी बा ।

यस मा’र्मिक अनि ग’हिरो परिचयका बिच पनि बेला बखत सम्झनुहुन्छ , तपाईको ना’टकिय माया र सद्वभाव प्रति हामीलाई गि’ज्याए जस्तो लाग्छ , हो’च्याए झै लाग्छ , कता–कता लखे’टी र’हेझैँ लाग्छ र सु’केको घा’उ फेरि को’ट्याएर आ’लो घा’उ बनाएजस्तै लाग्छ , कृपया “वी लभ यु” युवतिहरुका बा ।

मैले नि तपाईलाई बा भनेर संयमित तरिकावाट नै धेरै कुरामा पत्राचार गरौ लागेको थियो । कसैको “हात छु’च्चो र कसैको मुख छु’च्चो” भने झै तपाईले गरेको स’स्तो ल’डाकु अ’पमान भा’षण र मैले लेखेको बाध्या’त्मक पत्राचार भित्र अब देखिन गहि’रो सम्ब’न्ध नबनोस् यही आशा गर्दछु ।
धन्यवाद

पुर्व ज’नमुक्ति से’ना नेपाल बिर्गेड कमा’ण्डर
टक बहादुर घर्ति ’मुनाल ’(टप नेपाल टि’भी बा’ट)

१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया