आइतबार २१ जेठ २०८०

काठमाडौं / समृद्ध नेपाल ‘मुकुन्दल्याण्ड’ बनाउन लागिपरेर सामाजिक सञ्जालमा भाइरल बनेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् ।

उनले झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेको फेसबुकमार्फत जानकारी दिएका भएपनि बिहे कहिले गर्ने भन्नेबारे खुलाएका छै’नन् ।

कुनै बेला रत्नपार्कको पिपलको रुखमा च’ढेर भा’षण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै च’र्चामा छन् । आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् ।

केही महिना यता मङ्सिरमा बिहे गर्ने भन्दै सामाजिक सञ्जालमार्फत उनले के’टी खो’जिरहेका थि’ए ।

३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया