सोमबार ०३ माघ २०७८

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उप’चारका लागि चीन लगिएको छ । पूर्व अर्थ तथा उर्जामन्त्री समेत रहेका नेता पुन केही महिनाअघिबाट थाइल्याण्डको बैंककमा उप’चाररत थि’ए ।

बैंककमा उ’पचार गर्दा उनको स्वा’स्थ्यमा भनेजति सुधार नभ’एपछि ‘थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज’ लगिएकाे बताइएको छ ।

नेता पुनलाई विश्वमै कमै देखिने ज’टिल प्रकृतिको ज’न्डिस देखिएको चिकि’त्सकहरुले बताएका छन् । बैंककमा रहँदा उनलाई डेढ महिनासम्म त्यहाँको ‘समितिभेज अ’स्पताल’मा उप’चार गरिएको थि’यो ।

बैंक’कको उक्त अस्प’तालले नेता पुनलाई यो भन्दा उ’पचार गर्न नस’क्ने बताउँदै चिन लैजान सु’झाव दिएको बताइएको छ । नेता पुनको अवस्था नेपालमा रहँदाभन्दा बैंककमा रहँदा झन ज’टिल बनेको थि’यो ।

बैंककबाट चीन पुगेर आजै मध्याह्नबाटै अस्प’ताल भ’र्ना गरिने पुनको सचिवालयले जनाएको छ । उनको ज’ण्डिस वंशा’णुगत भएको चि’कित्सकहरुको भनाइ छ ।

को’रोना म’हामारीका कारण चीनले गरेको क’डाई उडानमा नेता पुनलाई चीन जान सम’स्या परेको थि’यो । तर माओवादी केन्द्रका अध्यक्ष प्रच’ण्डले चिनियाँ प’क्षसँग छलफल गरेर अ’नुमति पाएको बताइएको छ ।

नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओमसरी घर्ती र छोरी शीला पुन समेत रहेको बताइएको छ । नेता पुनले यसअघि नेपालकै ठूलठूला अस्प’ताल र भारतको एपोलो अस्प’तालमा पनि उप’चार गराएका थि’ए ।

तर स्वा’स्थ्यमा भने उल्लेख्य सु’धार आउन सकेको छै’न । बरू अझ सम’स्या बढेकाे उनको सचिवालयले जनाएको छ ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया