
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले नेकपा (एमाले)को महाधिवेशनलाई केपी ओलीको कुम्भमेला भन्दै टिप्प’णी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले सामाजिक संजालमा स्टाटस लेख्दै एमालेको अधिवेशनलाई विचारशु’न्य पनि भनेका छन् ।
उनले भनेका छन्, ‘विचारशू’न्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाँ हि’ट्लर जन्माउने कर्मकाण्ड नब’नोस्, चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना!’
नयाँ नेतृत्व चयनका लागि एमाललेकाे १०औं महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।