
हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक-फरक हुन्छन् ।
त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् ।माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । लागि बस्ने गरिन्छ ।
सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शो’क, चि’न्ता, आ’पतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
सुख-सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।यस्ताे छ सन्तोषी माताको व्रत र पूजा विधि :सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ ।
पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक । शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ ।
पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ। पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने।
साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।
यसैगरी ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ।
को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र च’रित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन्।शुक्रबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरुको मन, दि’माग र शरीर निकै राम्रो र सफा हुने गर्छ।
शुक्रबार जन्मेका व्यक्तिहरुलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने भएकाले यिनीहरुलाई धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सकिन्छ।यस्ता व्यक्तिहरुको स्वर निकै मधुर हुनुका साथै मुस्कान पनि मनमोहक हुने गर्छ। यसका कारण पुरुषहरु महिलामा र महिलाहरु पुरुषमा निकै लोकप्रिय हुने गर्छन्।
यस्ता व्यक्तिहरु सम्बन्धमा निकै सजक हुने गर्छन् तर, कहिलेकाँही यहि सजकताका कारणले नै उनीहरुको सम्बन्धमा भारी पर्न जान्छ।यस्ता व्यक्तिहरु निकै भावुक स्वभावका हुने गर्छन् जसकारण यिनीहरु अरुको दुः’खसमेत देख्न स’क्दैनन् र आफू पनि छिट्टै दुःखी हुने गर्छन्।
यस्ता व्यक्तिमा भएको राम्रा गुणहरु नै उनीहरुका लागि नरा’म्रो साबित हुन जान्छ। शुक्रबार जन्मेका व्यक्तिहरुका निकै धेरै साथीहरु हुने गर्छन् तर, चाहिएको बेलामा साँचो मित्र निकै कम हुने गर्छन्।
यस्ता व्यक्तिहरुलाई रि’स निकै कम आउने गर्छ।तर, जब कसैले उनीहरुको रि’सको सीमा क’टाउने गर्छन् त्यसबेला नजिक भएका व्यक्तिहरुको हालत ख’राब हुन सक्छ। यस्ता व्यक्तिहरु निकै मेहनती हुनुका साथै आफ्नो काममा निकै संघर्ष पनि गर्ने गर्छन्।
यस्ता व्यक्तिहरुले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने गर्छन् तर, जब एक पटक सफलता पाएपछि स्थायी रुपमा पाउने गरेका हुन्छन्। शुक्रबार जन्मेका व्यक्तिहरुमा धनको क’मी कहिले पनि हुँदैन तर उनीहरुले कहिले पनि बचत गर्न भने सक्दैनन्।