
काठमाडौं / बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्या’लसँग ठो’क्किएको छ ।
बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्र’ममा स्या’लसँग ठो’क्किएको हो ।
अवतरणका क्रममा स्या’लसँग ठो’क्किएको विमानमा सामान्य क्ष’ति भएको तर, यात्रुहरु भने सकु’शल रहेको बाँके प्रह’री कार्यालयले जनाएको छ ।
स्या’लसँग जहाज ठो’क्किएपछि अहिले प्राविधिकहरूले चे’कजाँच गरिरहेका छन् ।
जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थि’यो । र, अवतरणका क्रममा स्या’लसँग जहाज ठो’क्किन पुगेको थि’यो । न्यु’ज 24 नेपा’लबाट ।