शनिबार १८ मंसिर २०७८

बैतडी / बैतडीमा जन्ती बोकेको जिप दु’र्घटना हुँदा मृ’त्यु हुनेको संख्या पाँच पुगेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जि’प दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दु’र्घटनामा परेको जिल्ला प्र’हरी कार्यालयका प्र’वक्ता प्र’हरी निरीक्षक दर्शन खड्काले बताए ।

जिप’मा स’वार रहेका सातमध्ये पाँच ज’नाको घट’नास्थलमै मृ’त्यु भएको छ भने दुई जना ग’म्भीर घा’इते भएका छन् । मृ’त्यु हुनेमा दशरथचन्द नगरपालिका- ६ का ४८ ब’र्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ ब’र्षीय धनबहादुर चन्द, ६५ बर्षी’य प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षी’य खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए ।

दुर्घट’नामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ ब’र्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० ब’र्षीय दीपक माली ग’म्भीर घा’इते भएका छन् । उनीहरुलाई थप उपचा’रका लागि घनगढी रेफर गरिएको छ ।

आइतबार रा’ति साढे आठ बजेतिर जि’प दुर्घट’नामा परेको प्र’हरीले जनाएको छ । दुर्घ’टनाको कारण भने खुल्न सकेको छैन । जि’प स’डकबाट सात सय मिटर त’ल ख’सेको प्रह’रीले जनाएको छ ।

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया