शनिबार १८ मंसिर २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर ६ गते सोमबार इश्वी सन २०२१ नोभेम्वर २२ तारीख मार्गशीर्ष कृष्णपक्ष तृतीया तिथी मृगशिरा नक्षत्र साध्य योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बि’फल हुनेछन । कठि’नाइजनक यात्राको योग रहेको छ । आ’टेका कार्यमा क’डा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक नि’कटताको कारण भा’ग्योदयमा बा’धा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अना’यासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झ’न्जट स’हनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अना’वश्यक परिश्रम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मा’नसिक चि’न्ताले सता’उन सक्छ । सामा’न्य चो’टपटकको साम’ना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबा’बको अनुभव हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा ख’टपट उत्पन्न हु’नेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बि’फल हुनेछन । मान्यजनको स्वास्थ्यमा नका’रात्मक अस’र देखा प’र्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

टाढाको मित्रसँग अप्रत्या’सित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । ह’तारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा ख’टपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्प’र्दीहरु क’मजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य अ’सर भो’ग्नु प’र्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खोज तथा अनुस’न्धानमुलक क्षेत्रमा बौ’द्धिकता खर्च हुनेछ । बाकपटुताको कारण कुरा का’ट्नेहरु चु’प भइ प्रशंसा गर्न था’ल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हु’नेछ । प्रतिस्पर्दीहरु कम’जोर रहने’छन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा चन्च’लता बढ्नाले निर्णय लिने क्षम’तामा ह्राँ’स आउनेछन । सफल कार्यसम्पादनको लागी क’डा परि’श्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्य’तित रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने’छ । अप्रत्या’शीत ख’वरले मनमा प्रशन्नता छा’उनेछ । दुर्घ’टनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छै’न । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहि’नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मान्यजनको स्वास्थ्यमा नका’रात्मक अस’रले म’नमा खि’न्नता छा’उनेछ । कार्यमा बिश्लेषणको अभा’वले पारिवारिक सम्ब’न्धमा बैमन’श्यता उत्प’न्न हुनेछ । अपरी’चीत ब्यक्तिहरुको बिश्वास गर्नाले ष’ड्यन्त्रमा फसी’एला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रति’स्पर्धीहरु कम’जोर र’हनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य ख’टपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई म’नग्य लाभ दिलाउने छ । मनमा सा’मान्य चि’न्ताले बास ग’र्नेछ । स्वा’स्थमा देखा परेको ग’ढबढीले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न ग’राउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य क्ष’ती ब्य’र्होनु पर्ला । तात्का’लिक खर्चका कारण सा’मान्य आर्थीक अभाबको सा’मना गर्नुपर्ला । नयाँ कार्य थालनिका निम्ति आ’ट र साहशमा क’मि आउनेछ । सन्तान सम्बन्धि सम’स्याले सता’उने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहु’नाले दिन नि’रासा पुर्ण ब्यति’त हुने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बा’धा आउन सक्ने स’म्भाबना रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याको कारण मनमा सामान्य चि’न्ताले स’ताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम सम्बन्धमा सुधार आउनेछ । सा’मान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न सम’स्याका कारण ढि’लाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामान्य त्रु’टिले अ’पजसको सा’मना गनु पर्ने स’म्भाबना रहेको छ ।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया