आइतबार २१ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर ५ गते आइतबार इश्वी सन २०२१ नोभेम्वर २१ तारीख । मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथी, रोहिणी नक्षत्र, पश्चात मृगशिरा नक्षत्र, सिद्ध योग, वव करण, चन्द्रमा वृष राशिमा, आनन्दादि योगमा धाता योग, रा’क्षसनाम संवत्सर, सुर्य दक्षिणायन, हेमन्त ऋतु, आज विश्व टेलिभिजन दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन स’क्नेछ । संचित रकम खर्च गर्नुपर्ने स’म्भाबना रहेको छ । वाणीका कारण सामान्य बादवि’वादको झ’मेलामा फ’स्ने सम्भा”बना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेको छ । सभासम्मेलनमा सहभागीताको समय रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेको छ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकि’नेछ । प्रेम सम्ब’न्धमा मधुरता छाउ’नेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने’छन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परीवारका सदस्यहरुबाट टा’ढा भएको महसुस रहनेछ । यात्रामा सा’मान्य त’नाव उत्पन्न हुन स’क्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तना’बका कारण सा’मान्य बा’दबिवादको झ’मेलामा फ’सिएला । मा’नसम्मानमा आ’च आउन सक्ने सम्भाबना रहेकोले बिशेष स’जग रहनुहोला । आर्थीक झमे’लाले सता’उनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यन अध्यापनमा समय उत्तम र’हनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यति’त रह’नेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त रहनेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रह’नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्च’लताले बास गर्नाले सहि निर्णय गर्न नस’कीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरुद्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहने’छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आल’स्यताले कार्य सम्पादनमा तना’व उत्पन्न गराउन सक्ने’छ । खानपानका कारण स्वास्थमा सामान्य स’मस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा ति’क्तता उत्पन्न हुन स’क्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक सम्बन्धमा सामा’न्य झ’मेला उत्पन्न हुन स’क्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आम्दानिका बिभिन्न श्रोतहरु फेला प’र्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधु’रा कार्यहरु सम्पादित रह’नेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य सम’स्या दे’खा पर्ने’छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछ’न । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भ हुन सक्ने योग रहेको छ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने क’मि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सा’वधानि अप’नाउनु उत्तम र’हनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्ने’छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईंसँग रु’ष्ट आफन्तजनहरु सहजै नजिक हुन खो’ज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना र’हनेछ । प्रतिश्पर्दीहरु कम’जोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज ब’न्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

११८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया