शनिबार १८ मंसिर २०७८

वि.सं. २०७८ साल मंसिर ०४ गते, शनिबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । सूर्य दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । रा’क्षस नामक संवत्सर । तिथि– प्रतिपदा, १५ः२८ बजे उप्रान्त द्धितिया ।

नक्षत्र– रोहिणी, ३०ः४८ बजे उप्रान्त मृगशिरा । योग– शिव, २९ः०२ बजे उप्रान्त सिद्ध । करण– कौलव १५ः२८ बजेदेखि तैतिल, २८ः३३बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः३० सूर्यास्त बेलुकी ५ः०८ बजे । (ज्योतिष अर्जुनप्रसाद न्यौपाने)

मेष : आयआर्जनका श्रोतहरु बढ्नेछन् । सामाजिक काममा उत्साहजनक सहभागिता भइनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । ।

वृष : व्यापार व्यवसाय देखि राम्रो हुनेछ । प्रेमपेमिकाबीच कुरा मिल्नेछ । रो’किएका कामहरू बन्नेछन् । स्वास्थ्यमा मध्यान्हदेखि सामान्य सम’स्या ल्याउन सक्नेछ ।

मिथुन : सोचेभन्दा बढी नै आर्थिक स’मस्या थपिने छ । मनमा अनेक कुराहरु खे’ल्ने छन् । सन्ध्याकाल पछि अर्थिक सम्प’न्नता हुने देखिन्छ ।

कर्कट : स्वास्थ्यमा स’मस्या आउन सक्छ । विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहनेछ । राजनैतिक क्षेत्रमा विजय प्राप्त हुनेछ ।

कर्कट : काय गर्ने जो’स बढेर जानेछ । प्रेमि प्रमिकाबीच वि’वाद हुनसक्ने छ । आफन्तको सहयोग मिल्ने छ । ।

सिंह : श’त्रुको कारणले महत्वपुर्ण कार्य रो’किने स’म्भावना छ । स्वास्थ्यले साथ दिनेछ महत्वपूर्ण भेटघाट हुनेछ बोलीको प्रभाव बढ्ने छ ।

कन्या : प्रेम मिलन हुने छ वुवाआमासंग धेरैदिन पछि भेटघाट हुनेछ । व्यपार व्यवसायमा मनग्य आम्दानी हुनेछ । सन्ध्याकाल पछि स्वास्थ्यमा सम’स्या उत्पन्न हुन सक्नेछ ।

तुला : पारिवारिक भेटघाट व्यस्त भईनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । मित्र वन्धुहरू संग मनोरञ्जनमा सहभागी भइने छ ।

वृश्चिक : नसो’चेको ठाँउमा जानुपर्ने हुन्छ मनमा अनेक योजनाहरु बन्ने छन् । प्रेम मिलन हुनेछ । सवारी साधन प्रयोग गर्दा निकै ध्या’न दिनु होला ।

धनु : आर्थिक सं’कट हुनेछ नसो’चेको कार्य गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग प्राप्त हुने छ । स्वास्थ्यले साथ दिन छ ।

मकर : वैदेशिक काम तथा लामो दुरिको यात्रा सम्पन्न हुनेछ । विद्यार्थी राजनीतिबाट अगाडि बढिनेछ । सहयोगी मित्रहरु भेटिने छन ।

कुम्भ : काम गर्ने उत्साह थपिने छ । पारिवारिक सम्ब’न्ध राम्रो हुनेछ । मध्यान्हदेखि स्वास्थ्य सा’मान्य सम’स्या आउने छ ।

मीन : झु’टो कुराको आरो’पले मनमा अशा’न्ति बनाउछ । व्यापार तथा कृषक वर्गको लागि निकै राम्रो समय रहेछ । प्रे’मी प्रे’मिका विच घुमघाममा समय वित्ने छ ।

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया